Advertisement
Advertisement

मोक्पोमा सेप्टेम्बर 14 मा दोस्रो MCC कप 2025 हुने

Advertisement
Advertisement

दक्षिण कोरियाको मोक्पोमा खेलकुद र मनोरञ्जनलाई लक्षित गर्दै दोस्रो MCC कप 2025 आयोजना हुने भएको छ। मोक्पो सान्हो साझा चौतारी र Mokpo Cricket Club (MCC) को संयुक्त आयोजनामा हुने प्रतियोगिता सेप्टेम्बर 14 (आइतबार) बिहान ७:०० बजे देखि सुरु हुनेछ। खेल 전라남도 영암군 삼호읍 소등공원2길 4 (영암 소방서 옆쪽) मा हुने आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा Mokpo CC Red, Mokpo CC Blue, JN CC, Deabul United CC, Himalayan Tiger, Samho Nepali CC, Deagu Thunders र Jeonju United गरी ८ टोलीको सहभागिता रहनेछ।

प्रतियोगिताको विजेताले २५ लाख वोन सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १० लाख वोन सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्। यस्तै, म्यान अफ द सिरिजलाई १ लाख वोन र ट्रफि तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई ट्रफि प्रदान गरिनेछ।

सर्वाधिक १० ओभरमा खेलाइने खेलहरू हार्ड टेनिस बल प्रयोग गरेर सम्पन्न हुनेछन्। खेलाडीसँग सम्बन्धित अरू नियमहरू आयोजक समितिको निर्देशनअनुसार लागू हुनेछन्। अम्पायरको निर्णय अन्तिम मानिनेछ।

प्रतियोगितालाई Mokpo FC, विभिन्न सामुदायिक संघसंस्था, पनाह मार्ट, नेपाल भोजनालय , GME Remittance लगायतले सहयोग गरेका छन्। प्रतियोगिताको मिडिया पार्टनर बिशाल आवाज रहनेछ।

आयोजक समितिका अनुसार प्रवासी नेपालीहरूलाई खेलकुद, भेटघाट र मैत्रीपूर्ण वातावरणमा जोड्ने उद्देश्यले MCC कप आयोजना गरिएको हो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।क...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×