Advertisement
Advertisement

छुसकमा “प्रथम लुम्बिनी साँगीतिक महोत्सव – २०२५” हुँदै

Advertisement
Advertisement

बिशाल आवाज: कोरियाली महान पर्व छुसकको अवसरमा दक्षिण कोरियामा पहिलोपटक “लुम्बिनी साँगीतिक महोत्सव – २०२५” आयोजना हुने भएको छ। लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा हुने सो महोत्सव आगामी अक्टोबर ६ तारिख सोमबार सउलस्थित 건국대학교 새천년관 대공연장에서 हुनेछ।

कोरियाली महान पर्व छुसकको अवसरमा आयोजना गर्न लागिएको यस कार्यक्रममार्फत आपतकालीन राहत कोष स्थापना गर्ने पवित्र उद्देश्य अघि सारिएको आयोजकहरूले बताएका छन्। महोत्सवलाई सफल बनाउन राप्ती समाजको सहयोग र लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लागत र क्षेत्रगत संघसंस्थाहरू सह–आयोजक तथा सहयोगीका रूपमा संलग्न हुनेछन् भने नेपाली सम्पर्क समिति दक्षिण कोरिया सहजीकरणमा रहनेछ।

“पवित्र लुम्बिनी, बुद्धको जन्मस्थान, शान्ति, सद्भाव र सदाचार हाम्रो पहिचान” भन्ने मूल नारासहितको स्थापित सस्थाले गर्ने यो कार्यक्रम सांगीतिक प्रस्तुति र सांस्कृतिक कार्यक्रममार्फत नेपाली समुदायलाई एकताबद्ध गर्ने हेतुले आयोजना गर्न लागिएको हो। कार्यक्रममा नेपालबाट कोको कलाकार आउने भन्ने बारेमा केही समय पछी जानकारी दिने अध्यक्ष हिमाल खनालले बाटएका छन। 

आयोजक संस्थाले दक्षिण कोरियामा विभिन्न पेशा, व्यवसाय, अध्ययन र रोजगारीका सिलसिलामा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई महोत्सवलाई भव्य र सफल बनाउन हार्दिक निमन्त्रणाको अपिल गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×