Advertisement
Advertisement

योङइन कोरियामा अगस्ट २४ का दिन रमाइलो तिज मेला–२०२५ आयोजना हुँदै

Advertisement
Advertisement

विशाल आवाज:नेपाली नारीहरूको महान पर्व हरितालिका तिजको अवसरमा ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज, योङइन विदेशी कल्याण केन्द्र तथा बुद्धभूमि ग्रुपद्वारा यही आउदो अगस्ट २४ तारिकका दिन योङइन बिदेशी कल्याण केन्द्रमा संयुक्त रूपमा रमाइलो तिज मेला–२०२५ गरिने भएको छ ।  

अगस्ट २४ तारिक आइतवारका दिन दिउँसो ठिक १ बजेबाट सुरु हुने यस मेला योङइन विदेशी कल्याण केन्द्र (용인시외국인복지센터) 경기도 용인시 처인구 금령로 36, 거성빌딩 3층 301호 मा हुनेछ।आयोजक संस्थाहरूले परदेशमा रहेका नेपाली दिदीबहिनी र दाजुभाइलाई एकै ठाउँमा भेला गराई नेपाली संस्कृति, परम्परा र मौलिकताको सम्मान गर्दै एकतामा बाँध्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका छन्। कोरियाको ख्यङ्गी ख्वाङ्जु, सङ्नाम, योङइन, इछन र यजुमा बसोबास गर्ने नेपाली समुदायका साथै सम्पूर्ण कोरियामा रहेका सबै नेपालीलाई कार्यक्रममा सहभागी भई रमाइलो गर्न हार्दिक निमन्त्रणा गरेको छ।

नेपाली नारीहरूको महान पर्व हरितालिका तिजको अवसरमा आयोजना हुने यो मेला गीत–संगीत, नृत्य र आपसी भेटघाटको माध्यमबाट संस्कृतिलाई अझ प्रगाढ बनाउन ठूलो अवसरका रूपमा रहने अपेक्षा गरिएको छ। आयोजकहरूले ‘संस्कृति जोगाऔं, नेपालीपन जगाऔं’ र ‘तिजले ल्याउँछ खुशी, एकतामा हुन्छ शक्ति’ भन्ने भावनालाई आत्मसात गर्दै परदेशमा पनि आ–आफ्नो मौलिकता जगेर्ना गर्न सबैलाई आग्रह गरेका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×