Advertisement
Advertisement

खोऱ्यङमा श्रमिक सचेतना तथा राहदानी नवीकरण (E-Passport Renewal) सेवा — २०२५ अगष्ट १० मा हुँदै

Advertisement
Advertisement

खोऱ्यङमा श्रमिक सचेतना तथा राहदानी नवीकरण (E-Passport Renewal) सेवा — २०२५ अगष्ट १० मा हुँदै

कोरिया स्थित खोऱ्यङ क्षेत्रमा कार्यरत नेपालीहरूका लागि खुसीको खबर आएको छ। नेपाली राजदूतावासको आयोजनामा र खोऱ्यङ नेपाली समाजको व्यवस्थापनमा, आउँदो २०२५ अगष्ट १० तारिख आइतबार को दिन श्रमिक सचेतना तथा राहदानी नवीकरण (E-Passport Renewal) सम्बन्धी घुम्ती सेवा सञ्चालन हुने भएको छ।

यो विशेष कार्यक्रम बिहान ७ बजे देखि 경산시 하양읍 하양로 50, 2층 (금락리 ११६-२७२) (BURGER KING र HAIR BY BOOM रहेको भवनको दोस्रो तला) मा हुने आयोजकले जनाएको छ।

यस घुम्ती सेवाको लागि नाम टिपाइसकेका सेवाग्राहीहरूको अन्तिम सूची सार्वजनिक गरिएको छ। सूचीमा समावेश सबैलाई भोली शुक्रबारदेखि (अगष्ट १, ४, ५) भित्र ई-पासपोर्टको अनलाइन फारम अनिवार्य रूपमा भर्नु अनुरोध गरिएको छ। फारम नभरेमा राहदानी बनाउने प्रक्रिया अघि बढ्न सक्दैन।
📱 अनलाइन फाराम भरिने माध्यमहरू:
• Website: nepalpassport.gov.np
• App: Nepal E-Passport (Play Store/Apple Store मा उपलब्ध)
• युट्युबमा “Nepal e-passport form fill” सम्बन्धी भिडियो हेरेर सिक्न सकिने व्यवस्था पनि छ।

फाराम भरिसकेपछि प्राप्त हुने QR कोडको स्क्रिनसट अथवा प्रिन्ट अनिवार्य रूपमा सेवाको दिन लिएर जानु पर्नेछ।

राहदानी नवीकरणका लागि आवश्यक कागजातहरू:
1. Appointment QR Code (screenshot वा photocopy)
2. हालको राहदानीको फोटो पृष्ठ (photocopy)
3. कोरियन आइडी कार्डको अगाडि–पछाडि (photocopy)
4. नेपाली नागरिकताको फोटोकपी
5. राहदानी हराएमा कोरियन प्रहरीको रिपोर्ट अनिवार्य, च्यातिएको/ड्यामेज भएमा ओरिजिनल समेत लिएर जानुपर्नेछ।

💰 शुल्क विवरण:
• सामान्य नवीकरण शुल्क: ₩210,000
• हराएमा/च्यातिएमा/ड्यामेजमा: ₩420,000
(हराएको अवस्थामा कोरियन पुलिस रिपोर्ट अनिवार्य)
• थेक्बे फि: ₩3,000

नोट: सबै शुल्कहरू तोकिएको खातामा अग्रिम ट्रान्सफर गर्नुपर्नेछ।

❗ महत्वपूर्ण मापदण्ड:
• राहदानी नविकरण गर्न चाहने व्यक्तिको राहदानीको अवधि ९ महिनाभन्दा कम बाँकी हुनुपर्छ।
• अवैधानिक रूपमा बसोबास गरिरहेका वा G-1 भिसामा रहेका व्यक्तिहरूको राहदानी नवीकरण नहुने जानकारी पनि स्पष्ट गरिएको छ।

यो सेवाको लागि ११५ जना सेवाग्राहीको नाम अन्तिम रूपमा दर्ता भइसकेको छ। जसमा प्रत्येक व्यक्तिको नामसँगै सम्पर्क नम्बरको अन्तिम ४ अंक पनि उल्लेख गरिएको छ, ताकि दोहोरोपन वा त्रुटि नहोस्। जसको नम्बर छुटेको छ, उनले तुरुन्तै सम्बन्धित संयोजकसँग सम्पर्क गरेर पुष्टिकरण गर्नु अनुरोध गरिएको छ।

🔗 समन्वयकर्ताहरू — थप जानकारी वा सहयोगका लागि:
• छोनाम लामा – 010-9540-9512
• प्रदिप रोकाया – 010-5965-8455
• रबिन राई – 010-5857-0926
• सन्तोष भन्डारी – 010-5846-9686

नाम टिपाइसकेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई समयमै फाराम भर्नु, आवश्यक कागजात तयार राख्नु, र तोकिएको मितिमा उपस्थित भई सेवा उपयोग गर्नु हुन आयोजकले अनुरोध गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×