Advertisement
Advertisement

कोरियामा भएको “ICN NATIONAL LEAGUE KOREA 2025 NATURAL BODYBUILDING COMPETITION” गोल्ड सहित ३ मेडल जित्न सफल राजु नेपाली

Advertisement
Advertisement

विशाल आवाज: ICN को आयोजनामा शनिबार कोरियाको सउलमा भएको “ICN NATIONAL LEAGUE KOREA 2025 NATURAL BODYBUILDING COMPETITION”मा नेपाली खेलाडी राजु नेपालीले १ गोल्ड सहित ३ मेडल जित्न सफल भएको छ। 

गत शनिबार १९ तारिखका दिन सउलस्थित साइन्स एण्ड टेक्नोलोजीको हलमा भएको “ICN NATIONAL LEAGUE KOREA 2025 NATURAL BODYBUILDING COMPETITION” मा राजु नेपालीले क्लासिक फिजिकमा गोल्ड मेडल,क्लासिक फिजिक ओपनमा चौथो र मेन्स फिजिक first timer मा सिल्भर मेडल जित्न सफल भएका हुन्।

दाङ तुल्सीपुर घरभइ विगत सात वर्षदेखि दक्षिण कोरियाको छन्जुमा कार्यरत राजु नेपाली आफ्नो १२ घण्टाको ड्युटी सकाए पश्चात पनि जिम,व्यायाम गर्दै अन्तर्राष्ट्रिय स्टेजमा नेपाललाई चिनाउन सफल भएको छ। प्रतियोगितामा तीनवटा क्याटेगोरीमा भिडेका नेपालीले तीनवटै क्याटेगोरीमा मेडल जित्न सफल भएका हुन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×