Advertisement
Advertisement

नेपाली राजदूतद्वारा पहिलो पटक पानीजहाज कम्पनि भ्रमण साथमा मोक्पोमा घुम्ती सेवा, श्रमिक अन्तरक्रिया र माने उद्घाटन

Advertisement
Advertisement

गत आइतबार जुन २२ तारिख नेपाली राजदूतावास सियोलको पहलमा मोक्पो यङ्आम गुन् साम्होमा घुम्ती सेवा सम्पन्न भएको छ।घुम्ती सेवाको मोक्पो स्थित मोक्पो साम्हो साझा चौतारी , किराँत याक्थुङ्ग चुम्लुङ्ग छाल्लादो शाखा , नेपाल मगर संघ छाल्लादो शाखाले संयुक्त सहआयोजना गरेको थियो l

राहदानी घुम्ती सेवामा १३० भन्दा धेरै सेवाग्राहीले सेवा लिएका थिए l साथै सोहि अवसरमा श्रम काउन्सलर मैया कंडेल , प्रोफेसर डा. श्रीजना थापाले श्रमिक सचेतना तथा मानसिक सचेतना सम्बन्धि परामर्श पनि दिनु भएको थियो l

कोरियाका लागि नेपाली राजदूत डा.शिवमाया तुम्बाहाङफेले नजिकै यङ्गआमगुन साम्होमा अवस्थित छुक्सङआम गुम्बामा स्थानीय नेपाली श्रमिकहरु द्वारा निर्मित आकर्षक ४ वटा मनि खोर्ले (माने) अनावरण गर्नुभएको थियो l कार्यक्रममा बोल्दै डा.शिवमाया तुम्बाहाङफेले यो माने स्थापनाले दुई देश बिचको धार्मिक सम्बन्ध अझै प्रगाढ हुने जानकारी दिनुभएको थियो । झन्डै १ महिनामा तयार पारिएको माने लाइ स्थानीय कोरियन लामा गुरु र अन्य सहभागीले खुलेर प्रसंसा गरेका थिए l

दोश्रो चरणको राजदूत संग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रममा थुप्रै सहभागीले प्रमुख अतिथि महामहिम राजदूत डा.शिवमाया तुम्बाहाङफे समक्ष आफ्ना गुनासो र सुझाब सुनाएका थिए l नेपाल एअरलाइन्सको सिधा उडान , रेमिट्यान्स , मोक्पोलाई बार्षिक क्यालेन्डरमा राख्न लगायत थुप्रै सवालको जवाफ दिदै राजदूत तुम्बाहाङफेले आफु कोरिया आउनु अघि नै नेपाल एअरलाइन्सको सिधा उडान बारे चासो राखेको र अहिले पनि निरन्तर पहल र छलफल गरिरहेको बताउनु भएको थियो l साथै बैधानिक रेमिट्यान्स मार्फत दुख गरि कमाएको आफ्नो पैसा पठाउन सुझाब दिनु भएको थियो l अन्त्यमा मोक्पोलाई बार्षिक क्यालेन्डरमा राख्ने निर्णय पनि उदघोष गर्नु भएको थियो ।

सोमबार बिहान मोक्पोमा अवस्थित कोरियाकै चौथो ठुलो पानीजहाज कम्पनि हुन्डाई साम्होको निमन्त्रणामा अफिसियल भ्रमण गर्नु भएको थियो l झन्डै १००० नेपाली कार्यरत उक्त कम्पनिमा नेपाली राजदूतको पहिलो भ्रमण रहेको थियो l भ्रमणमा कम्पनिको विदेश बिभाग प्रमुख र उक्त कम्पनिमा विभिन्न जिम्मेवारी सम्हालेका नेपाली कामदार बीच भेटघाट गराईएको थियो l कम्पनिको विदेश बिभाग प्रमुखले नेपाली कामदार हरु इमान्दार र मेहनती रहेको जानकारी दिनु भएको थियो l प्रतिउत्तरमा राजदूत तुम्बाहाङफेले आफ्ना नागरिकलाइ अझै धेरै अवसर दिन अनुरोध गर्नु भएको थियो

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×