Advertisement
Advertisement

ख्यङ्गि फेन्थेकमा खुल्यो सुविधा सम्पन्न सुर्खेती आवास गृह (सेल्टर‌), यस्तो छन् सुविधा हरु

Advertisement
Advertisement

विशाल आवाज:कोरियामा सक्रिय संस्था सुर्खेत समाज दक्षिण कोरिया द्वारा  कोरियामा नेपालि समुदायलाई लक्षित गर्दै  ख्यङ्गि फेन्थेकमा सुबिधा सम्पन सुर्खेती आवास गृह नामक  सेल्टर औपचारिक रुपमा संचालनमा‌ ल्याएको छ।

आइतबारका दिन दक्षिण कोरियामा सक्रिय विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थितिमा 평택 स्टेसन गेट नम्बर १ बाट निस्केर  २ मिनेट पर 경기 평택시 평택동 69-14 ( 평택 12로 9번길 27),3 충 मा रहेको सुर्खेती आवास गृहको एक कार्यक्रम गरी उद्घाटन उद्घाटन गर्दै औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो। 



विषेशगरि काम छोडि बस्नुभएका र विभिन्न दुःख समस्यामा परी आपत्कालीन रुपमा बस्नु पर्ने अवस्थामा यो सेल्टर आफ्नोपनका साथ प्रयोग गर्न सक्नुहुने सुर्खेत समाज दक्षिण कोरियाको अध्यक्ष पुष्कर बुढाथोकीले बताउनुभएको छ। यति मात्रै नभएर कुनै पनि संघसंस्थाहरुले ५०-६० जना को कार्यक्रम गर्नुपर्यो भने हलको समेत व्यवस्था रहेको संस्थाका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर बुढाले विशाल आवाजसँगको कुराकानीमा बताएको छ। कोरियाको ख्यङ्गीपो प्रान्तमा रहेका वेइजम्बु खाङ्जु योङ्गीन आनसान सुवन फेन्थेक छनान ह्वासाङ सबै ठाउमा म्यासेज हेर्न लाइ सहज हुने समेत बुढाले बताए।

सेल्टरका सुविधा हरूः

१.तातो चिसो फाल्ने AC को व्यवस्था भएको

२.वासिंग मेसिन र छंगसुगिको व्यवस्था

३.टलिफोन/ईन्टरनेटको व्यवस्था भएको

४.केटा र केटिको लागि छुट्टाछुट्टै भवन

५.काम खोज्न र नोदोंगबु लगायतको समस्यामा सहयोग गरिने

६.काम खोज्न र भाषा परामर्षमा सहयोग गरिने

७.५०/६० जना क्षमताको हलको पनि सुविधा 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×