Advertisement
Advertisement

खेङ्गिदो छेबुदोमा राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम हुने

Advertisement
Advertisement

विशाल आवाज: नेपाली राजदूतावास दक्षिण कोरियाको आयोजना र नेपाली सम्पर्क समितिको सहआयोजनामा यही जुन २९ तारिखका दिन आइतबारका दिन ह्वासङ छेबुदोमा सुखद घर फिर्ती श्रमिक अभिमुखीकरण तथा सचेतना कन्सुलर सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम साथमा राहदानी नवीकरण सेवा हुने भएको छ। 

नेपाली राजदूतावासले कोरियामा रहनुभएका नेपाली सम्पूर्ण नागरिकहरूलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले विभिन्न समयमा विभिन्न ठाउँहरूमा राहदानी र कन्सुलर घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम गर्दै आइरहेको छ। सोही कार्यक्रमलाई निरन्तरता दिँदै यही आउँदो जुन २९ तारिख का दिन  नेपाली राजदूतावासको आयोजना तथा नेपाली सम्पर्क समितिको सहकार्यमा छेबुदोको  경기도 화성시서신면 전곡산단 11길 107 मा घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम आयोजना गरिने भएको हो।

घुम्ती शिविर कार्यक्रममा जानको लागि बस न: सुवन ट्रेन २,३ न गेट बाट 1004,खुम्जङ्ग ४न: गेट बाट आउने 330 सादाङग यक 10 न: गेटबाट 1002  यी सबै बस बाट 장외리 मा ओर्लिने -हिडेर 10 मिनेट मा सागाङ सिजाङ,र ससिन बाट ट्याक्सी चढेर – छङ्गोक सानदान उन्दोङ्जाङ मा आउने आयोजकले जनाएको छ।  राहदानी नबिकरणको लागि हरि खनाल -010-21750250 दिपक थापा मगर 010-43158702,सुर्य बि.क -01048690257  लाइ सम्पर्क गरि  नाम टिपाउन सकिने छ ।

आवाश्यक कागजात -:

(१) सक्कल राहदानी र एकप्रति फोटोकपी 

(२) नागरिकताको फोटोकपी 

(३) एलिन कार्ड 

(४) दस्तुर-२१०,०००वन 

पासपोर्टको म्याद एक वर्षभन्दा कम हुनुपर्नेछ।

राहदानी र कन्सुलर सेवाका लागि प्रचलित कानुनले तोकेको शुल्क बाहेक अन्य कुनै पनि थप शुल्क नलाग्ने समेत जानकारी गराएको छ। साथै सोदिन राहदानी नवीकरणबाहेक अन्य कुनै पनि सेवा उपलब्ध नहुने जानकारी गराउँदै सेवाग्राहीले पुरानो राहदानी र नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा ल्याउनु हुन समेत अनुरोध गरिएको छ। 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×