Advertisement
Advertisement

“माछापुच्छ्रे सांगीतिक सौगात भाग-४” घाटामा, २६ जनाबाट व्यक्तिगत सहयोग नै उठ्न बाँकी नाम सहित

Advertisement
Advertisement

विशाल आवाज: सलनालको अवसरमा युवा पुस्तामाझ लोकप्रिय ब्यान्ड 1974 AD कोरियामा ल्याई कास्की परिवार दक्षिण कोरियाले आयोजना गरेको “माछापुछ्रे सांगीतिक सौगात भाग ४” को आइतबारका दिन सउलमा एक कार्यक्रम गरी आयव्य सार्वजनिक गरिएको छ। सार्वजनिक गरेको आम्दानी तथा खर्च विवरणमा कार्यक्रमबाट ५२ लाख वन घाटा भएको र २६ जना सहित केही संस्था हरूबाट टिकटको पैसा नै उठ्न बाँकी रहेको जनाइएको छ।

कोरियनहरूको नयाँ वर्ष सलनालको अवसरमा जनवरी २८ तारिखका दिन सउलमा आयोजना भएको “माछापुछ्रे सांगीतिक सौगात भाग ४” को दक्षिण कोरियामा सक्रिय विभिन्न सङ्घसंस्थाको प्रतिनिधिहरू लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थितिमा दोङ्देमुन स्थित निक नेपाल ट्राभलको सभाहलमा एक कार्यक्रम आयव्यय सार्वजनिक गरिएको हो।


आर्थिक संयोजक आरती ह्योल्मोले सार्वजनिक गरेको कुल आम्दानी तथा खर्च विवरण मा विभिन्न शीर्षकमा कुल आम्दानी १० करोड २८ लाख ६ हजार ४७३ वन भएको अनि विभिन्न शीर्षकमा कुल खर्च १० करोड ८० लाख ५४ हजार ७२० वन रहेको गरी कार्यक्रममा ५२ लाख ४८ हजार २५० वन घाटा लागेको देखाइएको छ। आर्थिक सहयोग कबुल गरि फोटो फ्रेम बनाएका तर आर्थिक हिसाबकिताब सार्वजनिक कार्यक्रमसम्ममा सहयोग रकम नतिरेका २६ जना बाट व्यक्तिगत सहयोग रकम १९ लाख ५६ हजार २२२ वन , खोटाङ सेवा समाज बाट १७ वटा टिकट, गुल्मी सम्पर्क समितिबाट सातवटा टिकट गरि २६ वटा टिकटको ११ लाख ७० हजार वन उठ्न बाँकी रहेको समेत विवरणमा सार्वजनिक गरिएको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Wagering du Bonus de Recharge Stake : Identique au Bonus de Bienvenue ?

SommaireComprendre le Concept du Bonus de Rechargement sur StakeComparaison Directe : Conditions de Mise du Bienvenue vs Rechargem...

Vox Casino Ograniczenia Krajowe Free Spin

Spis treściCzym są ograniczenia krajowe w przypadku free spins?Jak sprawdzić, czy obowiązują Cię restrykcje?Najczęstsze problemy i...

Spinboss Privacybeleid in Gewoon Nederlands

InhoudWelke persoonlijke gegevens verzamelt Spinboss en waarom?Hoe worden je gegevens beveiligd?Delen van gegevens met derden: wie...

Dlaczego logowanie do Spinzen zawiesza się na telefonie

Spis treściRozpoznanie Problemu: Typowe Objawy ZawieszaniaNajczęstsze Przyczyny Zawieszania się LogowaniaKrok po Kroku: Rozwiązani...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×