Advertisement
Advertisement

हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने पार्वती मोक्तान एनआरएनए दक्षिण कोरियाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

Advertisement
Advertisement

बिशाल आवाज :गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी जुलाई २६ र २७ मा हुने १०औं महाधिवेशनको पूर्वसन्ध्यामा हालकी वरिष्ठ उपाध्यक्ष (Senior Vice President) पार्वती मोक्तान (तामाङ) ले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व आगामी जुलाई २६ र २७ तारिखमा सउलमा आयोजना हुने दशौ महाधिवेशनमा हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने पार्वती मोक्तानले अध्यक्ष पदमा उम्मेदवारी दिनु हुने भए पछि बलियो उम्मेदवार को रुपमा हेरिएकोछ।

नेपाली समुदायमा अत्यन्त सम्मानित, लोकप्रिय र सफल व्यवसायीका रूपमा परिचित मोक्तान लामो समयदेखि एनआरएनए को नेतृत्व तहमा सक्रिय रहँदै आउनुभएको छ उहा एनआरएनए दक्षिण कोरियाकी पूर्व महिला संयोजक समेत हुन्। विगत लामो समय देखी कोरियामा बसाइँ गरिरहनु भएकि मोक्तान विभिन्न संस्था हरुमा संलग्नता रहेर सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ।यसैकारण पनि कोरियामा रहेका विभिन्न सामाजिक संघ सस्था लगायत महत्त्वपूर्ण ब्यक्तिहरुको प्रत्यक्ष परोक्ष समर्थन र सहयोग मोक्तान लाइ रहदै आएको छ ।


पद्दती , पारदर्शीता र जवाफ देहिता ” NRNA South Korea लाई सबै भन्दा महत्वपूर्ण अबास्यकता हो र यसैको परिपूर्तिको लागी आसा र भरोषा दुबै गर्न सकिने पात्र प्रचार नगर्ने तर बर्षौ देखि सामाजिक कर्म मा निरन्तर लागिरहेको ईमान्दार छवि बनाउन सफल पार्वती मोक्तान नेपाली समुदायमा परिचित नाम हो। नेपाली महिलाहरूको संस्था वोमन फर वोमनको पुर्व अध्यक्ष समेत रहनु भएकि उहा कोरियामा नेपालीहरूको सुख दुःख की चेली पनि हुनुहुन्छ।

गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको परिषदमा पनि सक्रिय भूमिका खेल्दै कोरियामा आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्न अग्रणी भूमिकामा आफ्नो उपस्थिति देखाउँदै आउनुभकि मोक्तान कोरियामा स्थापित दर्जनौ संघसंस्थाका सल्लाहकार समेत हुनुहुन्छ ।कोरियाको एक मात्र महिलाहरुको साझा संस्था वमन फर वेमन (महिलाको लागि महिला) सदस्य देखि अध्यक्ष सम्म हुँदा पार्वती मोक्तानले कोरियामा समस्यामा परेका धेरै महिलाहरुलाई उद्दार गर्ने कार्य गर्नुभएको छ।
उसो त जहां समस्या त्यहा पार्वती मोक्तान भनेजस्तै भएको छ मोक्तानले कोरियामा समस्या परेर दुःख पाएका कैयौँ नेपाली दिदी बहिनी तथा दाजुभाईहरुलाई उद्दार गर्ने कार्य गर्नुका साथै कोरियन भाषा नजान्ने नेपालीहरुलाई भाषा अनुवादको रूपमा सहयोग गर्दै पनि आउनुभएको छ। त्यस्तै नेपाली भाषा संस्कृति परम्परा लाई विदेशमा सम्वर्धन र प्रवर्धन गर्नको निमित्त पनि उनले महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको मोक्तान एनआरएनएको विभिन्न अभियानमा सहभागी हुँदै दशौ कार्यसमितिको अध्यक्षमा आए एनआरएनको कोरियाको सान ,मान र भरोसा अझै बढ्ने यहाँका नेपालीहरूको विश्वास छ।

विगत देखिनै कोरियाली नेपाली समाजलाइ आफ्नो तर्फबाट सकेको गर्दै आइरहेको र आफुलाइ कृयाशिल गर्दै लैजाने क्रममा गैर आवासीय नेपाली संघ (NRNA ) दक्षिण कोरियाको आसन्न १० औं अधिवेशनमा अध्यक्षको पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेको मोक्तानले बताउनुभएको छ।
उम्मेदवारी घोषणापछि बोल्दै उहाभन्नुहुन्छ , “एनआरएनए दक्षिण कोरियालाई समावेशी, पारदर्शी र सबल संस्थामा रूपान्तरण गर्न म प्रतिबद्ध छु। महिला, युवा र सम्पूर्ण समुदायको साझा सहभागिता, नेतृत्व विकास र संस्थागत सुधार मेरा प्रमुख प्राथमिकता हुनेछन्।”
यस घोषणासँगै एनआरएनए दक्षिण कोरियाको अध्यक्ष पदमा प्रतिस्पर्धा थप चासोको केन्द्र बनेको छ। कोरियामा रहेका नेपाली समुदायभित्र उनको उम्मेदवारीले व्यापक समर्थन र उत्साहको वातावरण सिर्जना गरेको देखिन्छ।


एनआरएनए दक्षिण कोरियाको १०औं महाधिवेशनमा अध्यक्षसहित उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायतका पदहरूमा निर्वाचन हुँदैछ। महाधिवेशनमा हजारौं सदस्यहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ। उम्मेदवारी दर्ता प्रक्रिया नजिकिँदै गर्दा प्रतिस्पर्धा झनै तिव्र बन्दै गएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Wagering du Bonus de Recharge Stake : Identique au Bonus de Bienvenue ?

SommaireComprendre le Concept du Bonus de Rechargement sur StakeComparaison Directe : Conditions de Mise du Bienvenue vs Rechargem...

Vox Casino Ograniczenia Krajowe Free Spin

Spis treściCzym są ograniczenia krajowe w przypadku free spins?Jak sprawdzić, czy obowiązują Cię restrykcje?Najczęstsze problemy i...

Spinboss Privacybeleid in Gewoon Nederlands

InhoudWelke persoonlijke gegevens verzamelt Spinboss en waarom?Hoe worden je gegevens beveiligd?Delen van gegevens met derden: wie...

Dlaczego logowanie do Spinzen zawiesza się na telefonie

Spis treściRozpoznanie Problemu: Typowe Objawy ZawieszaniaNajczęstsze Przyczyny Zawieszania się LogowaniaKrok po Kroku: Rozwiązani...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×