Advertisement
Advertisement

ऋण तिर्न नसकेको नागरिकको ऋण मिनाहा गर्ने तयारीमा कोरिया सरकार

Advertisement
Advertisement

𝗘𝗣𝗦 𝗡𝗘𝗣𝗔𝗟 𝗙𝗔𝗠𝗜𝗟𝗬:दक्षिण कोरियाले आफ्ना नागरिकले लामो समयसम्म पनि तिर्न नसकेका व्यक्तिगत ऋणलाई मिनाहा दिने योजना अघि सारेको छ।

सरकारले कोरियन एसेट म्यानेजमेन्ट कर्पोरेसन (한국자산관리공사) अन्तर्गत ‘ब्याड बैंक’ नामक एउटा संस्था स्थापना गर्ने योजना बनाएको छ। यस संस्थाको मुख्य उद्देश्य ७ वर्षभन्दा लामो समयदेखि तिर्न बाँकी रहेको ५० मिलियन वोन (करिब ५ करोड वोन) भन्दा कम मूल्यका व्यक्तिगत, बिना जमानत ऋण (무담보채권) लाई एकैपटक खरिद गरी ती ऋणहरू माफी गराउनु हो।

यसले धेरैजना व्यक्तिहरूलाई उनीहरूको ऋणबाट मुक्त गराउनेछ, जसले आर्थिक रूपमा उनीहरूलाई राहत दिनेछ र पुनः आर्थिक क्रियाकलापमा फर्किन सहयोग पुर्‍याउनेछ। विशेष गरी स्वरोजगार र साना व्यवसायीहरूलाई यो योजना निकै उपयोगी हुनेछ, जसले ऋणको भारीबाट मुक्त भएर आफ्नो व्यवसाय पुनः सुरु गर्न सक्छन्।

यस योजनाअन्तर्गत करिब ११३ लाख (१.१३ करोड) मानिसका १६.४ ट्रिलियन वोन बराबरका दीर्घकालीन ऋणहरू माफ अथवा पुनर्संरचना गरिने अपेक्षा गरिएको छ।

यसले व्यक्तिगत ऋण संकट घटाउने मात्र नभई, समग्र आर्थिक स्थिरतामा पनि मद्दत पुर्‍याउने विश्वास छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×