Advertisement
Advertisement

अब कोरियामा हाल्फ पाइन्ट लाएरै काममा जान पाइने 

Advertisement
Advertisement

EPS Nepal family :दक्षिण कोरियामा अब धेरैजसो तल्लो तहका कामदारहरु जस्तै कारखाना, निर्माण, ढुवानी जस्ता शारीरिक श्रम गर्ने कामदारहरूलाई गर्मीयाममा छोटो पाइन्ट लगाएर काम गर्न अनुमति दिइएको छ। यसअघि त्यस्ता कामदारहरूले पनि लामा पाइन्ट लगाउनुपर्थ्यो, जुन गर्मीको समयमा असहज हुन्थ्यो।

सरकारले ऊर्जा खपत घटाउने उद्देश्यले सन् २०२५ को गर्मीयामदेखि ‘कूल वर्कवेयर’ नीति अघि सारेको हो, जसअनुसार कामदारहरूले कार्यस्थलमा हलुका र हावा पार हुने सितल कपडा लगाउन पाउने छन्। यसले कामदारहरूको सहजता, कार्यक्षमता र सन्तुष्टिमा वृद्धि हुने अपेक्षा गरिएको छ।

साथै, विभिन्न ठूला कम्पनीहरूले पनि आफ्नो आन्तरिक नियम परिवर्तन गर्दै हाल्फ पाइन्टलाई अनुमति दिन थालेका छन्। यो परिवर्तनले केवल अफिस कर्मचारीहरूमा सीमित नरही अब शारिरिक श्रम गर्ने कामदारहरू समेत लाभान्वित हुनेछन्।

यो कदम कार्यस्थलमा लचिलोपन र मानवकेन्द्रित कार्य वातावरण निर्माणतर्फ एक सकारात्मक संकेत मानिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×