Advertisement
Advertisement

कोरियामा हुने गुमी एसियाली एथ्लेटिक्स च्याम्पीयनसिपमा नेपालका ५ खेलाडी सहभागि हुँदै

Advertisement
Advertisement

कोरियाको गुमीमा मे २७ देखि मे ३१ तारिक सम्म पाँचदिन सम्म हुने गुमी एसियाली एथ्लेटिक्स च्याम्पीयनसिपमा नेपालका ५ खेलाडी सहभागि हुने भएको छ। गूमी एसियाली एथ्लेटिक्स च्याम्पीयनसिप मे २७ देखि मे ३१ तारिक सम्म पाँचदिन दक्षीण कोरियाको सांस्कृतिक तथा पर्यटकीय सहर गुमी (구미시) मा आयोजना हुदैछ । 

जस्मा नेपालबाट ५ खेलाडि सँगै एक पदाधीकारीले नेपाललाई प्रतिनिधित्व गर्नेछन् सहभागि हुन कोच उषाकुमारी चौधरिको नेतृत्वमा ज्याभलिन थ्रो की चन्द्रकला लामगादे, १५००m रनीङकी फुलमाया राना, लङ‌जम्पका सलिम खान, १००मिटर रनिङमा शिवराज पार्की साथै १५०० मि र ५००० मिटर रनिङमा मुकेश पाल ले नेपाललाई प्रतिनिधित्व गर्नुहुनेछ । यो खेल एसियालि एथ्लेटिक्सकै सबैभन्दा प्रतिष्ठित साथै ठुलो खेलको रुपमा लिइन्छ ! गुमी खेलमा एसियाली ४५ देशका १२०० वढि खेलाडीले सहभागि जनाउने छन् । यो खेललाई टोक्यो ओलम्पिक २०२६ को छनौटखेलको रुपमा लिईन्छ ! नजिक हुने नेपाली संघ सस्था तथा खेलप्रेमी देश प्रेमी व्यक्तित्वलाई खेल मैदानमा नेपाली खेलाडीलाई हौसला बढाईदिन सहभागिताकोलागि नेपाली सस्थाले आह्वान समेत गरेको छ।
For more details :
2025 아시아육상경기선수권대회 일정 및 장

• 대회 기간: 2025년 5월 27일(화) ~ 5월 31일(토)
• 장소: 경북 구미시민운동장
• 입장: 전 경기 및 공연 무료입장
9 네이버 지도 검색어: ‘구미시민운동장’

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×