Advertisement
Advertisement

दक्षिण कोरियाको फुयमा प्रदर्शन हुने भनिएको ‘ऊनको स्वीटर’को मिति परिवर्तन भई मे २४ मै प्रदर्शन हुदै

Advertisement
Advertisement

विशाल आवाज: घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ दक्षिण कोरियाको फुय सहरमा मे ३१ मा प्रदर्शन गर्ने भनिएतापनि मिति परिवर्तन भइ यही मे २४ तारिखका दिननै प्रदर्शन हुने भएको छ।

दक्षिण कोरियाको सउलमा हासफुलका साथ प्रदर्शन भइसकेको ‘ऊनको स्वीटर’ पाँचथर सेवा समाज दक्षिण कोरियाले दक्षिण कोरिया प्रदर्शनका अधिकार पाएसँगै यही मे २४ तारिख शनिबारका दिन  फुय नेपाली समाज दक्षिण कोरियाको आयोजनामा साझ ७ बजे  सुविधा सम्पन्न  हलमा प्रदर्शन हुने भएको छ। 부여 시외버스 터미널 नजिकै 충남 부여군 부여읍로 305 3 층 मा रहेको  सुविधा सम्पन्न हलमा प्रदर्शन गरिने  ‘ऊनको स्वीटर’ चलचित्र हेरेर मनोरञ्जन लिनका लागि प्रवेश शुल्क २५ हजार कोरियन वन तोकिएको 부여 सो को अनलाइन टिकट विक्रीसमेत खुलिसकेको आयोजकले जनाएको छ।

अन्तरजातीय प्रेमकथामा आधारित भएर बनेको फिल्ममा एलेक्स र परीक्षासहित विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । फिल्म हेरेका दर्शकले कथावस्तु, प्रस्तुति, अभिनय, संगीत जस्ता पक्ष निकै रुचाएका छन् । कतिपयले अहिलेसम्मकै मनछुने लभस्टोरी फिल्म रहेको प्रतिक्रिया दिएका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×