Advertisement
Advertisement

आजको राशिफल:२०८२ वैशाख ३० गते मंगलबार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

समय अनुकूल देखिँदैन । रोगव्याधिको भय, आर्थिक नोक्सानी, काममा बाधा हुन सक्छ ।

 बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

दिन शुभ फलदायक छ । धन लाभ, मान–सम्मान, इज्जत–प्रतिष्ठा बढ्ने देखिन्छ ।

 मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

समय शुभ भएकाले आर्थिक लाभ, प्रतिस्पर्धा एवम् परीक्षा प्रतियोगितामा सफलता होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

सजग रहनु बेस । बाथजन्य रोगको भय, कार्य असफल, शोकसन्ताप, तनाव हुन सक्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समय अनुकूल नहुँदा पेटको खराबी, पारिवारिक विवाद, निरर्थक घुमफिर हुन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

दिन शुभ छ । आर्थिक लाभ, मान–सम्मान, पढाइमा सफलता, मान वृद्धि हुने देखिन्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

धन हानि, व्यर्थको खर्च, चञ्चलता, आँखामा समस्या हुन सक्छ । सजग रहनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

तपाईंका लागि दिन शुभ छ । पुरस्कार–उपहार प्राप्ति, धन लाभ, कार्य सफल हुन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आर्थिक नोक्सानी, चोटपटकको भय, निरर्थक खर्च हुने सम्भवना भएकाले सतर्क रहनु बेस ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

तपाईंका लागि दिन उत्तम छ । पैसा प्राप्ति, उत्तम भोजन, परिवार–सुख हुने देखिन्छ ।

 कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समय अनुकूल भएकाले सुख–सन्तोष, कार्य सिद्धि, स्वस्थता, मन प्रफुल्लित होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

 राज्यको भय, इज्जत–प्रतिष्ठामा ह्रास, चिन्ता बढ्न सक्छ । सजग रहनु बेस होला ।

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×