Advertisement
Advertisement

महोत्सवमा ज्योति मगर आउने भनेपछि अर्घाखाँचीमा १० संस्थाले निकाले संयुक्त विज्ञप्ति

Advertisement
Advertisement

गायिका नपुगेपछि टिकटको पैसा फिर्ता माग्दै दर्शकहरुले गरे नाराबाजी



आफ्नो प्रस्तुतिका कारण आलोचित र विवादित बन्दै आएकी लोकदोहोरी गायिका ज्योति मगरको प्रस्तुतिमा सहभागी नहुने भन्दै अर्घाखाँचीमा विभिन्न १० संस्थाले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

 

माघ ५ गतेदेखि जारी पाँचौं अर्घाखाँची महोत्सवमा हिजो (शनिवार) मुख्य आकर्षकका रुपमा ज्योति मगरको प्रस्तुति तय थियो ।

 

उनी आउने तय भएपछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, अर्घाखाँची लगायतका विभिन्न १० संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै ज्योतिको प्रस्तुतिमा आफूहरू सहभागी नहुने घोषणा गरेका हुन् ।

 

‘ज्योति मगर मिठो स्वर भएकी लामो समयदेखि कला साधनामा लागेकी हाम्रै नेपाली चेली हुन् । यसमा हामीलाई गौरव छ । उनले कला क्षेत्रमा गरेको संघर्षको उच्च सम्मान गर्दछौं’ विज्ञप्‍तिमा भनिएको छ, ‘तरपनि प्रत्येक मेला महोत्सव, सांस्कृतिक कार्यक्रममा उनले गाउने गीत र नृत्यले नेपाली मौलिक कला, संस्कृतिको पक्षमा सुखद् सन्देश दिन नसकेको हामी सबैलाई विदितै छ ।’

 

गायिका मगरलाई बारम्बार उचित सुझाव दिइरहँदा पनि सुझाव ग्रहण नगर्नु र नेपाली संस्कृतिमाथि विकृति फैलाउनु समग्र कला क्षेत्रकै दुखद पक्ष भएको विज्ञप्‍तिमा भनिएको छ ।

 

विज्ञप्‍तिमा अगाडि लेखिएको छ, ‘त्यसैले उनको कला प्रस्तुतिमाथि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामीले नेपाली मौलिक कला संस्कृति बचाउन यी र यस्ता कार्यहरुको विरोध गर्दै आज सन्धिखर्कबाट हुन सक्ने असभ्य प्रस्तुतिमा सहभागी नहुने ब्यहोरा अवगत गराउँछौं ।’

 

गायिका ज्योति शनिवार अर्घाखाँची महोत्सवमा सहभागी भने हुन सकिनन् । मौसमको खराबीका कारण फ्लाइट हुन नसक्दा आफू शनिवार अर्घाखाँची पुन नसकेको उनले बताएकी छिन् । उनको प्रस्तुति अब सोमबारका लागि तय भएको छ । शनिवार महोत्सवमा ज्योति उपस्थित नभएपछि टिकट काटेका स्रोता दर्शकहरुले पैसा फिर्ता माग्दै नाराबाजी गरेका थिए ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké varianty stolních her najdete v online ruleta Kajot Casino?

Jaké varianty stolních her najdete v online ruleta Kajot Casino?Dobrý den, jmenuji se Martin Novák a dnes se s vámi podělím o své ...

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magt

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magtMit navn er Mikkel Sørensen, og i denne artikel vil...

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvky

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvkyJmenuji se Martin Novák a rád bych vás seznámil s online ...

Discover the best online casino Canada for Microgaming slots enthusiasts

Discover the best online casino Canada for Microgaming slots enthusiastsAs an avid online gambling expert, I often get asked how t...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×