Advertisement
Advertisement

आजको राशिफल: २०८२ वैशाख १३ गते शनिबार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

धर्मकर्ममा रुचि रहला । अरुको सेवा गर्ने मौका मिल्नेछ । विभिन्न मठ मन्दिरको यात्रा हुने योग रहेको छ । आध्यात्मिक सुखानुभुतीपनि अवस्य प्राप्त हुनेछ ।। दिनको उत्तरार्धमा भने चोटपटकको भय रहेको छ सचेत रहनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

मनमा नकारात्मक कुराले डेरा जमाउन सक्दछ । सकारात्मक बन्ने कोसिस गर्नुहोला । दुबिधा बड्नेछ । मालसामान हराउन सक्छ सचेत रहनुहोला तर दिनको उत्तरार्धमा भने राम्रो रहेको छ । मीठो भिजनको प्राप्ती पनि हुनेछ । पारिवारिक मेलमिलाप पनि होला

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

प्रेम सम्बन्ध बलियो हुनेछ । कृषि छेत्रमा आम्दानी बढ्नेछ । अरुलाई खुसी पार्न सकिनेछ । तर दिनको उत्तरार्धमा सामान्य स्वास्थ समस्या आउला खानपानमा ध्यान दिनुहोला ।।दैनिक कार्यारम्भ गर्दा । सुर्यनारायणको दर्शन गरेद कार्यको आरम्भ गर्नुहोला दिन सफल रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

शत्रुमाथी बिजयी भइनेछ । रोगहरु हटेर जानेछन । सापटी लिएको सरसामान फिर्ता गर्ने समय छ । रिण मुक्त हुन पाउँदा मन प्रफुल्ल रहनेछ । दैनिक कार्यको आरम्भ गर्दा गणपति महाराजको दर्शन गरेर कार्यको थालनी गर्नुहोला । बिघ्नबाधाहरु हट्नेछन ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सन्तान सुखको योग रहेको छ । शिक्षामा प्रगति हुदा मन प्रफुल्ल रहनेछ । परिक्षामा सफल भइने छ । गुरुजनहरुको आशीर्वाद प्राप्त होला समय मजबुत रहेको छ । दिनको उत्तरार्धमा भने । कतै छोटो दुरिको यात्राको योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

मातृसुखमा कमि आउनेछ । कतै टाढाको यात्रा होला । कसैको अपमान खेप्नुपर्ला । मनमा अशान्ति पैदा हुनेच । मुहारको कान्ति हट्नेछ । सचेत रहनुहोला । कार्यको थालनी गर्दा महाकाली महालक्ष्मी र महासरस्वतीको दर्शन गरेर कार्यको थालनी गर्नुहोला । अशुभ फलबाट बचिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आज आकस्मिक धनलाभ हुनेछ । मीठो भोजन प्राप्त होला ।वाणिमा मधुरता छौनेछ । धार्मिक कार्यमा रुचि जाग्नेछ । हराएका सरसामान भेट्टाइने योग रहेको छ । दैनिक कार्यारम्भ गर्दा नागदेवताको दर्शन गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

शारीरिक कष्ट हटेर जानेछ । मन प्रफुल्ल रहला । प्रियजनको सहयोगमा महत्वपूर्ण कामहरु बन्नेछन । चिताएको कुराले पुर्णता पाउनेछ । आत्मसम्मानमा बढोत्तरी हुनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च होला सचेत रहनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पारिवारिक रमाइलो भेटघाटको समय रहेको छ । कतै माङ्गलिक कार्यमा सरिक हुन पाइनेछ । भाइबन्धुमा सम्बन्ध सुधार हुने योग रहेको छ । मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ । कार्यको प्रारम्भ गर्दा लक्ष्मीनारायणको दर्शन गरेर कार्यारम्भ गर्नुहोला । अधिक फल प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आयोश्रोतमा बृद्दी हुनेछ । राज्यबाट मानसम्मान मिल्नेछ । पदमा बढोत्तरी हुने बेला रहेको छ । मन प्रफुल्ल भएर शारीरिक एबम भौतिक शान्तिको आत्मानुभुती पनि रहने देखिन्छ ।। दैनिक कार्यारम्भ गर्दा कालभैरवको दर्शन गरेर कार्यको प्रारम्भ गर्नुहोला अधिक लाभ मिल्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कार्यछेत्र मजबुत रहेको छ । आफुले गरेको कामले अरुले जश दिनेछन । पैतृक सुखको योग पनि रहेको छ । धार्मिक कार्यमा मन जानेछ । आध्यात्मिक सुखानुभुती प्राप्त होला । दैनिक कार्यारम्भ गर्दा इन्द्रायणी देविको स्मरण गरेर कार्यको आरम्भ गर्नुहोला । मनोवान्छित फल पाउनुहुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

खर्चमा बढोत्तरी होला , अनावश्यक झैझमेलामा फसिने योग रहेको छ । बिनाकामको यात्राले मन अशान्त रहन सक्दछ । दिनको प्रारम्भमा भगवान हनुमानको दर्शन गरेर कार्यको आरम्भ गर्नुहोला। दिन सफल रहनेछ ।

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा सुरु भयो २०२६–२७ को स्की सिजन, जलवायु परिवर्तनका कारण रिसोर्टहरू चुनौतीमा

दक्षिण कोरियामा सुरु भयो २०२६–२७ को स्की सिजन, जलवायु परिवर्तनका कारण रिसोर्टहरू चुनौतीमा

दक्षिण कोरियामा २०२६–२७ को हिउँदे स्की सिजन सुरु भएको छ। गाङ्वन प्रान्तका स्की रिसोर्टहरूले नोभेम्बर २२ देखि औपचारिक रूपमा सेवा सञ...
CSAT परीक्षाको नक्कल नियन्त्रणमा कमजोरी देखिएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

CSAT परीक्षाको नक्कल नियन्त्रणमा कमजोरी देखिएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

दक्षिण कोरियाका शिक्षामन्त्री चोई क्यो-जिनले सन् २०२७ को विश्वविद्यालय प्रवेश परीक्षा (CSAT) मा नक्कल नियन्त्रणका लागि अपनाइएका उप...
दक्षिण कोरियाको किम्हेको CGV CINEMA HALL र बुसानमा डिसेम्बर ६ र ८ तारिख नेपाली चलचित्र ‘बाटुलो जुन’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको किम्हेको CGV CINEMA HALL र बुसानमा डिसेम्बर ६ र ८ तारिख नेपाली चलचित्र ‘बाटुलो जुन’ प्रदर्शन हुँदै

दक्षिण कोरियामा नेपाली चलचित्र ‘बाटुलो जुन’ विशेष प्रदर्शन हुने भएको छ। घुमन्ते इभेन्ट्स (Ghumante Events) र कोरिया–नेपाल सांस्कृत...
छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

दक्षिण कोरियामा आयोजित ‘लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६’ बाट १ करोड २३ लाख ४४ हजार ८२५ कोरियन वन बचत भएको छ। उ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×