Advertisement
Advertisement

आजको राशिफल: २०८२ वैशाख ११ गते बिहीबार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आयआर्जनको श्रोत फेला पर्नेछ आम्दानीको कारणले मन प्रफुल्ल रहनेछ, शरिरमा बल र मनमा शान्ती छौनेछ । आजको दिन यहाको शुभ रहेको छ । दिनको पुर्वार्धमा सुर्यनारायणको दर्शन गरेर कार्यको थालनी गर्नुहोला । दिन अत्यन्तै शुभ रहेको छ। 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

कर्म बलियो रहनेछ कार्यछेत्रमा आएका बाधा अड्चनहरु हट्नेछन । मुहारमा कान्ति छौनेछ भने आजको दिन अत्यन्त शुभ रहेको छ । आजको दिनमा भगवान भोलेनाथको नाम जपेर कार्यको थालनी गर्नुहोला शुभ हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

धर्मकर्ममा मन लाग्नेछ, शरिरमा शान्ती र मुहारमा कान्ति छाउनेछ , छोटो दुरिको धार्मिक यात्रा हुनेछ । दुर्गा देविलाइ स्मरण गर्दै कार्य आरम्भ गर्दा राम्रो फल पाइनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

कार्यशैलिले अरुको मन सजिलै जित्न सकिनेछ कर्म गर्दा सोचेको फल प्राप्त हुनेछ, , मन प्रफुल्ल रहला । चोटपटकको भय पनि छ भगवान भोलेनाथको नाम जप्दै कार्य प्रारम्भ गर्दा राम्रो फल पाइनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बिपरित लिङ्गप्रती आकर्षक बढ्नेछ भने पति पत्निमा सुमधुरता छाउनेछ । दिनको प्रारम्भमा गौमाताको दर्शन गर्दा दिनभरी नै शारीरिक शान्तिको आत्मानुभुती हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

रोगको भय छ रिणमा पनि बृद्दी हुने देखिन्छ भने शत्रुहरु हावी हुनेछन सचेत रहनुहोला । समय मध्यम रहेको छ शत्रुहरु हावी भएतापनि अन्यमा जित आफ्नै हुनेछ। दिनको पुर्वार्धमा महाकाल भैरवको उपासना गर्दाले कठिनाइहरुको सामना गर्नुपर्ने छैन ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

सन्तानबाट सुख मिल्नेछ सन्तान पक्ष मजबुत हुनेछन आजको दिन अत्यन्तै शुभ रहेकोछ । आजको दिनमा नवग्रहको स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफन्तहरु रुष्ठ हुनेछन , मनमा अशान्ती बढ्नेछ । सुखमा कमि आउनेछ, दिनको पुर्वार्धमा लक्ष्मीनारायणको दर्शन गरेर हरेक कार्यको आरम्भ गर्नुहोला। 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

भाइबन्धुमा प्रेम बढ्नेछ मनोकाङक्ष्या पुर्ण हुनेछ । पैतृक लाभ पनि मिल्नेछ । आजको दिन बङ्गलामुखिको दर्शन गरेर कार्यारम्भ गर्दा अधिक फल मिल्नेछ। 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

धनलाभ हुने समय रहेको छ शेयर मार्केटमा राम्रो फल प्राप्त होला । वाणिको प्रभाव बढ्नेछ दिनको पुर्वार्धमा राधाकृष्णको दर्शन गरेर कार्यारम्भ गर्दा उत्तम रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

शारीरिक बल बढेर जानेछ मुहारमा कान्ति छाउनेछ । जोस जागरले गर्दा अत्यादिक कार्य गर्नमा मन लाग्नेछ । दिनको पुर्वार्धमा भगवान गणपती महाराजको दर्शन गरेर कार्यारम्भ गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अनावश्यक यात्रा हुनेछ भने खर्च पनि बढ्नेछ सचेत रहनुहोला । फजुल खर्चमा ध्यान दिनुहोला, दिनको आजको दिन भगवान नृसिम्हको ध्यान गरेर कार्यारम्भ गर्नुहोला सफल हुनुहुनेछ । 

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×