Advertisement
Advertisement

आजको राशिफल: २०८२ वैशाख १० गते बुधबार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

मनमा नकारात्मक कुराले डेरा जमाउन सक्दछ । सकारात्मक बन्ने कोसिस गर्नुहोला । दुबिधा बड्नेछ । मालसामान हराउन सक्छ सचेत रहनुहोला तर दिनको उत्तरार्धमा भने राम्रो रहेको छ । मीठो भिजनको प्राप्ती पनि हुनेछ । पारिवारिक मेलमिलाप पनि होला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

प्रेम सम्बन्ध बलियो हुनेछ । कृषि छेत्रमा आम्दानी बढ्नेछ । अरुलाई खुसी पार्न सकिनेछ । तर दिनको उत्तरार्धमा सामान्य स्वास्थ समस्या आउला खानपानमा ध्यान दिनुहोला ।दैनिक कार्यारम्भ गर्दा सुर्यनारायणको दर्शन गरेद कार्यको आरम्भ गर्नुहोला दिन सफल रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

शत्रुमाथी बिजयी भइनेछ । रोगहरु हटेर जानेछन । सापटी लिएको सरसामान फिर्ता गर्ने समय छ । रिण मुक्त हुन पाउँदा मन प्रफुल्ल रहनेछ । दैनिक कार्यको आरम्भ गर्दा गणपति महाराजको दर्शन गरेर कार्यको थालनी गर्नुहोला । बिघ्नबाधाहरु हट्नेछन ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

सन्तान सुखको योग रहेको छ । शिक्षामा प्रगति हुदा मन प्रफुल्ल रहनेछ । परिक्षामा सफल भइने छ । गुरुजनहरुको आशीर्वाद प्राप्त होला समय मजबुत रहेको छ । दिनको उत्तरार्धमा भने । कतै छोटो दुरिको यात्राको योग रहेको छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

मातृसुखमा कमि आउनेछ । कतै टाढाको यात्रा होला । कसैको अपमान खेप्नुपर्ला । मनमा अशान्ति पैदा हुनेच । मुहारको कान्ति हट्नेछ । सचेत रहनुहोला । कार्यको थालनी गर्दा महाकाली महालक्ष्मी र महासरस्वतीको दर्शन गरेर कार्यको थालनी गर्नुहोला । अशुभ फलबाट बचिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पारिवारिक रमाइलो भेटघाटको समय रहेको छ । कतै माङ्गलिक कार्यमा सरिक हुन पाइनेछ । भाइबन्धुमा सम्बन्ध सुधार हुने योग रहेको छ । मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ । कार्यको प्रारम्भ गर्दा लक्ष्मीनारायणको दर्शन गरेर कार्यारम्भ गर्नुहोला । अधिक फल प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आज आकस्मिक धनलाभ हुनेछ । मीठो भोजन प्राप्त होला । धार्मिक कार्यमा रुचि जाग्नेछ । हराएका सरसामान भेट्टाइने योग रहेको छ । दैनिक कार्यारम्भ गर्दा नागदेवताको दर्शन गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

शारीरिक कष्ट हटेर जानेछ ।। मन प्रफुल्ल रहला । प्रियजनको सहयोगमा महत्वपूर्ण कामहरु बन्नेछन । चिताएको कुराले पुर्णता पाउनेछ । आत्मसम्मानमा बढोत्तरी हुनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च होला सचेत रहनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

खर्चमा बढोत्तरी होला , अनावश्यक झैझमेलामा फसिने योग रहेको छ । बिनाकामको यात्राले मन अशान्त रहन सक्दछ । दिनको प्रारम्भमा भगवान हनुमानको दर्शन गरेर कार्यको आरम्भ गर्नुहोला। दिन सफल रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आयोश्रोतमा बृद्दी हुनेछ । राज्यबाट मानसम्मान मिल्नेछ । पदमा बढोत्तरी हुने बेला रहेको छ । मन प्रफुल्ल भएर शारीरिक एबम भौतिक शान्तिको आत्मानुभुती पनि रहने देखिन्छ । दैनिक कार्यारम्भ गर्दा कालभैरवको दर्शन गरेर कार्यको प्रारम्भ गर्नुहोला अधिक लाभ मिल्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कार्यछेत्र मजबुत रहेको छ । आफुले गरेको कामले अरुले जश दिनेछन । पैतृक सुखको योग पनि रहेको छ । आध्यात्मिक सुखानुभुती प्राप्त होला । दैनिक कार्यारम्भ गर्दा इन्द्रायणी देविको स्मरण गरेर कार्यको आरम्भ गर्नुहोला । मनोवान्छित फल पाउनुहुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

धर्मकर्ममा रुचि रहला । अरुको सेवा गर्ने मौका मिल्नेछ । विभिन्न मठ मन्दिरको यात्रा हुने योग रहेको छ । आध्यात्मिक सुखानुभुतीपनि अवस्य प्राप्त हुनेछ । दिनको उत्तरार्धमा भने चोटपटकको भय रहेको छ सचेत रहनुहोला । 

तपाईको दिन शुभ रहोस् ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×