Advertisement
Advertisement

नेपाली राजदूतावास, दक्षिण कोरियाको आयोजनामा “नेपाल लगानी सेमिनार- २०२३ हुने 

Advertisement
Advertisement

 

 बिक्रम बज्यू , दक्षिण कोरिया – नेपाली राजदूतावास, दक्षिण कोरियाको आयोजना र NRNA दक्षिण कोरियाको व्यवस्थापनमा मिति २०२३ फेब्रुअरी १ तारिख, बुधबारको दिन “नेपाल लगानी सेमिनार- २०२३ हुने भएको छ।

विशेष गरि कोरियन ब्यापारी तथा लगानी कर्ताहरु लाई नेपालमा व्यवशाय खोल्न अथवा नेपाली व्यवशाय तथा परियोजनाहरुमा लगानी गर्न उत्प्रेरित गर्ने उद्देस्यले आयोजना गर्न लागिएको गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्यव परिषद् (NRNA ) , दक्षिण कोरियाका अध्यक्ष दिपक पुन ज्यूले जनकारी गराएका छन्। साथै सम्पूर्ण कोरिया बासी नेपाली हरुलाई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध समेत गरेका छन्।

कोरोनाको कारण दुई वर्ष यता यस्ता प्रत्यक्ष कार्यक्रम गर्न नसकिएको र अहिलेको समय जनजीवन सामान्य बन्दै गएको सन्दर्भमा ऱ् कोरियामा रहेका विभिन्न संघ संस्थाहरूले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेका छन्।

कार्यक्रम :- नेपाल लगानी सेमिनार-२०२३

मिति: २०२३ फेब्रुअरी १ (बुधबार)

स्थान: RAMADA HOTEL, SEOUL DONGDAEMUN (04561, Dongho-Ro 354, Jung-Gu, Seoul)

समय: बेलुका ५:०० बजे देखि ९:०० बजे सम्म

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×