Advertisement
Advertisement

आजको राशिफल: २०८१ चैत १९ गते मंगलबार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पितासङ्गको सम्बन्ध मजबुत बन्नेछ। कार्यक्षेत्रमा प्रगतिले फड्को मार्नेछ । आज काम बन्ने योग रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

खर्चमा बढोत्तरी होला , अनावश्यक झैझमेलामा फसिने योग रहेको छ । बिनाकामको यात्राले मन अशान्त रहन सक्दछ । दिनको प्रारम्भमा भगवान हनुमानको दर्शन गरेर कार्यको आरम्भ गर्नुहोला। दिन सफल रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आयोश्रोतमा बृद्दी हुनेछ । राज्यबाट मानसम्मान मिल्नेछ । पदमा बढोत्तरी हुने बेला रहेको छ । मन प्रफुल्ल भएर शारीरिक एबम भौतिक शान्तिको आत्मानुभुती पनि रहने देखिन्छ । दैनिक कार्यारम्भ गर्दा कालभैरवको दर्शन गरेर कार्यको प्रारम्भ गर्नुहोला अधिक लाभ मिल्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

कार्यछेत्र मजबुत रहेको छ । आफुले गरेको कामले अरुले जश दिनेछन । पैतृक सुखको योग पनि रहेको छ । धार्मिक कार्यमा मन जानेछ । आध्यात्मिक सुखानुभुती प्राप्त होला । दैनिक कार्यारम्भ गर्दा इन्द्रायणी देविको स्मरण गरेर कार्यको आरम्भ गर्नुहोला । मनोवान्छित फल पाउनुहुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

धर्मकर्ममा रुचि रहला । अरुको सेवा गर्ने मौका मिल्नेछ । विभिन्न मठ मन्दिरको यात्रा हुने योग रहेको छ । आध्यात्मिक सुखानुभुतीपनि अवस्य प्राप्त हुनेछ । दिनको उत्तरार्धमा भने चोटपटकको भय रहेको छ सचेत रहनुहोला । दैनिक कार्यारम्भ गर्दा गौरीशंकर को उपासना गरेर कार्यको थालनी गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

मनमा नकारात्मक कुराले डेरा जमाउन सक्दछ । सकारात्मक बन्ने कोसिस गर्नुहोला । दुबिधा बड्नेछ । मालसामान हराउन सक्छ सचेत रहनुहोला तर दिनको उत्तरार्धमा भने राम्रो रहेको छ । मीठो भिजनको प्राप्ती पनि हुनेछ । पारिवारिक मेलमिलाप पनि होला । दैनिक कार्यारम्भ गर्दा पशुपतिनाथको स्मरण गरेर कार्यको थालनी गर्नुहोला शुभ फल पाइनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

प्रेम सम्बन्ध बलियो हुनेछ । कृषि छेत्रमा आम्दानी बढ्नेछ । अरुलाई खुसी पार्न सकिनेछ । तर दिनको उत्तरार्धमा सामान्य स्वास्थ समस्या आउला खानपानमा ध्यान दिनुहोला । दैनिक कार्यारम्भ गर्दा । सुर्यनारायणको दर्शन गरेद कार्यको आरम्भ गर्नुहोला दिन सफल रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

शत्रुमाथी बिजयी भइनेछ । रोगहरु हटेर जानेछन । सापटी लिएको सरसामान फिर्ता गर्ने समय छ । रिण मुक्त हुन पाउँदा मन प्रफुल्ल रहनेछ । दैनिक कार्यको आरम्भ गर्दा गणपति महाराजको दर्शन गरेर कार्यको थालनी गर्नुहोला । बिघ्नबाधाहरु हट्नेछन ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सन्तान सुखको योग रहेको छ । शिक्षामा प्रगति हुदा मन प्रफुल्ल रहनेछ । परिक्षामा सफल भइने छ । गुरुजनहरुको आशीर्वाद प्राप्त होला समय मजबुत रहेको छ । दिनको उत्तरार्धमा भने । कतै छोटो दुरिको यात्राको योग रहेको छ । कार्यको आरम्भ गर्दा हयगृव भगवानको दर्शन गरेर कार्यारम्भ गर्नुहोला विद्यामा अझै सफलता प्राप्त गर्नुहुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

तृसुखमा कमि आउनेछ । कतै टाढाको यात्रा होला । कसैको अपमान खेप्नुपर्ला । मनमा अशान्ति पैदा हुनेच । मुहारको कान्ति हट्नेछ । सचेत रहनुहोला । कार्यको थालनी गर्दा महाकाली महालक्ष्मी र महासरस्वतीको दर्शन गरेर कार्यको थालनी गर्नुहोला । अशुभ फलबाट बचिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पारिवारिक रमाइलो भेटघाटको समय रहेको छ । कतै माङ्गलिक कार्यमा सरिक हुन पाइनेछ । भाइबन्धुमा सम्बन्ध सुधार हुने योग रहेको छ । मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ । कार्यको प्रारम्भ गर्दा लक्ष्मीनारायणको दर्शन गरेर कार्यारम्भ गर्नुहोला । अधिक फल प्राप्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आज आकस्मिक धनलाभ हुनेछ । मीठो भोजन प्राप्त होला ।वाणिमा मधुरता छौनेछ । धार्मिक कार्यमा रुचि जाग्नेछ । हराएका सरसामान भेट्टाइने योग रहेको छ । दैनिक कार्यारम्भ गर्दा नागदेवताको दर्शन गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।

तपाईंको दिन शुभ रहोस्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×