Advertisement
Advertisement

मंसिरमा मात्रै काम खोज्दै ८४ हजार युवाले छाडे देश

Advertisement
Advertisement

 

मंसिर महिनामा मात्रै वैदेशिक रोजगारका लागि विभिन्न मुलुक जान ८४ हजार दुई सय २६ जना युवाले श्रम स्वीकृति लिएका छन्।

यो संख्या नयाँ तथा पुनःश्रम स्वीकृति लिनेहरूको हो।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार श्रम स्वीकृति लिनेमा ७५ हजार पाँच सयभन्दा धेरै पुरूष र आठ हजार ६ सयभन्दा धेरै महिला छन्।

नयाँ श्रम स्वीकृति लिनेको संख्या ४२ हजारभन्दा धेरै छ।

विभागको तथ्यांक हेर्दा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स युएईका लागि सबैभन्दा धेरै युवाले श्रम स्वीकृति लिएका छन्।

युएईका लागि २४ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन्। त्यसपछि साउदीका लागि १८ हजार, कतारका लागि १४ हजारभन्दा धेरै युवाले श्रम स्वीकृति लिएका छन्।

केही समय मलेसियाले आप्रवासी श्रमिक लैजान कडाई गरेसँगै ठूलो संख्यामा नेपालीहरू युएईतर्फ गइरहेको म्यानपावर व्यवसायीहरूले बताएका छन्। 

मंसिरमा मलेसियाका लागि चार हजार बढीले श्रम स्वीकृति लिएका छन्। 
यसमा २६ जना मात्रै नयाँ छन् भने बाँकी पुनः श्रम स्वीकृति लिनेहरू छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली कमिटिद्वारा नयाँ वर्ष २०८३ विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली कमिटिद्वारा नयाँ वर्ष २०८३ विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

दक्षिण कोरियाको फ्यङ्गन्थेक क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले नेपाली नयाँ वर्ष २०८३ लाई उत्साह, उमंग र सांस्कृतिक झल्कोसहित भ...
मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरियाको ८ औं अधिवेशन सफलतापूर्वक सम्पन्न,  बिक्रम गिरिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरियाको ८ औं अधिवेशन सफलतापूर्वक सम्पन्न, बिक्रम गिरिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

मोक्पो साम्हो साझा चौतारीको ८ औं अधिवेशन सम्पन्न भएसँगै नयाँ कार्यसमिति चयन गरिएको छ। सन् २०२५ अगस्ट ९ मा सम्पन्न अधिवेशनबाट संस्थ...
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको छैठौं अधिवेशन सम्पन्न, उद्धव नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको छैठौं अधिवेशन सम्पन्न, उद्धव नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

आपसी सद्भाव, सहयोग र सदाचार सिन्धुपाल्चोक बासी मिलनको आधार भन्ने मुल नारा लिएर सन् २०१४ मा स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण ...
नयाँ वर्ष २०८३ मा ‘दिल बस्यो’ सार्वजनिक, गायक अमृत विश्वकर्माको सांगीतिक पुनरागमन

नयाँ वर्ष २०८३ मा ‘दिल बस्यो’ सार्वजनिक, गायक अमृत विश्वकर्माको सांगीतिक पुनरागमन

नयाँ वर्ष २०८३ को अवसर पारेर गायक तथा सर्जक अमृत विश्वकर्माले आफ्नो नयाँ गीत ‘दिल बस्यो’ सार्वजनिक गर्दै सांगीतिक क्षेत्रमा पुनराग...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×