Advertisement
Advertisement

फिल्ममा माग्ने बुढासँग देखिँदै मिस पबी

Advertisement
Advertisement

 

टिकटकबाट चर्चामा आएर म्युजिक भिडिओमा उदाएकी मिस पबी (पबित्रा साँकी) ले नयाँ फिल्म साइन गरेकी छन्।

केदार घिमिरे (माग्ने बुढा)को शीर्ष अभिनय रहने फिल्म ‘माग्ने राजा’ मा मिस पबी अनुबन्धित भएकी हुन्। 

ऋषि लामिछानेको निर्देशन रहने फिल्मलाई मुनाल घिमिरेले निर्माण गर्न लागेका हुन्। फिल्मको कथा सामिप्यराज तिमिल्सिनाले लेखेका छन्। कमेडी कथावस्तुमा फिल्म निर्माण हुने र छायांकन फागुनदेखि सुरू गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ। 

मिस पबीले आफू यो फिल्ममा जोडिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।

यो उनको पहिलो फिल्म हुनेछ। यसअघि उनले साइन गरेको ‘राजमहल’ भने अहिलेसम्म निर्माण हुन सकेको छैन। 

मिस पबीको अन्य कामको कुरा गर्दा उनी रियालिटी शो ‘कमेडी दरबार’ मा व्यस्त छिन्। त्यस्तै, उनले कमेडी सिरियल ‘ख्यालठट्टा’ मा पनि काम गरिरहेकी छन्। म्युजिक भिडिओमा पनि उनी देखिइरहेकी छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।क...
फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली कमिटिद्वारा नयाँ वर्ष २०८३ विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली कमिटिद्वारा नयाँ वर्ष २०८३ विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

दक्षिण कोरियाको फ्यङ्गन्थेक क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले नेपाली नयाँ वर्ष २०८३ लाई उत्साह, उमंग र सांस्कृतिक झल्कोसहित भ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×