Advertisement
Advertisement

E-9 भिषामा विदेशी बस चालकहरू दक्षिण कोरिया ल्याउने प्रस्ताव अस्वीकृत

Advertisement
Advertisement

विदेशी नागरीकहरुलाइ E-9 भिसा प्रदान गरी बस चालकको रुपमा दक्षिण कोरिया ल्याउने प्रस्ताव कोरिया सरकारले अस्वीकृत गरिदिएको छ । बढ्दो चालक अभावको समस्या समाधान गर्न सउल महानगरपालिकाले केन्द्रीय सरकार समक्ष राखेको प्रस्ताव श्रम तथा रोजगार मन्त्रालयले अस्वीकृत गरेको हो । मन्त्रालयले हाल विद्यमान भिसा कानुन, लाइसेन्सको प्रमाणीकरणको समस्या, र भाषा दक्षता लगायत कारण देखाउँदै सम्भव नरहेको बताएको हो ।

 

पहिलो कुरा त E-9 भिसाले काम गर्न पाउने कार्यक्षेत्रमा बस चालक छैन । दोस्रो कुरा महानगरले चालकको खोजी गरेका बसका लागी हेभि ड्राइभिङ लाइसेन्स आवश्यक पर्छ जसका लागी कोरियामा १ वर्षसम्म लाइट ड्राइभिङ् लाइसेन्स प्राप्त गरी ति सवारी चलाएको अनुभव हुनुपर्छ । साथै सवारी चालकको पेशाका निम्ति कोरियन भाषाको दक्षता उच्च चाहिन्छ । यात्रुहरुसंग राम्रोसँग बोल्न, नेभी एपहरु चलाउन तथा बसको सिस्टम पनि बुझ्नुपर्ने हुन्छ । त्यसैले पनि E-9 भिसामा भर्खरै कोरिया प्रवेश गर्ने विदेशीले चालकको रुपमा काम गर्न नसक्ने तर्क मन्त्रालयको छ । यद्यपि कानुन परिवर्तन तथा विशेष खालको कुनै अन्य भिसा प्रदान गरेर चालकको रुपमा विदेशी भित्र्याउन सकिने बारेमा छलफल भने भइरहेको छ ।

सउल महानगरपालिकाले गत महिना ग्रामीण क्षत्रलाई शहर सँग जोड्ने मार्गहरुमा सञ्चालन हुने बसहरूमा चालक अभाव रहेको भन्दै विकल्पमा यस्तो प्रस्ताव गरेको थियो ।

koreaupdates.com @Govinda Baniya 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×