Advertisement
Advertisement

स्याङ्गजा परिवार द.कोरियाले मे ३ र ४ मा बनभोज कार्यक्रम गर्ने गरी भौतिक बैठक तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement
Advertisement

मिन बि क/दक्षिण कोरिया:स्याङ्गजा परिवार दक्षिण कोरियाले मे ३ र ४ मा बनभोज कार्यक्रम गर्ने निर्णय गरि कार्यसमितिको दोस्रो नियमित भौतिक बैठकलाइ सम्पन्न गरेको छ ।
केन्द्रिय अध्यक्ष सुशील गुरुङको अध्यक्षता तथा प्रमुख संरक्षक कुमार थापाको प्रमुख आतिथ्यतामा कोरियाको राजधानी दोङ्गदेमुन स्थित सम्झना रेस्टुरेण्टमा बैठक सम्पन्न गरिएको थियो। १३ औं कार्यसमितिले मनोनयन पत्र प्रदान गर्नु को साथै निवर्तमान कार्यसमितिका पदाधिकारीहरु,विभिन्न विभागीय प्रमुखहरू तथा संस्थालाई योगदान दिनुहुने व्यक्तित्वहरूलाई सम्मान पत्र द्वारा सम्मानित गरेको थियो।

बैठकले २०२५ को बार्षिक कार्ययोजनाहरु समेत तर्जुमा गर्दै संस्थाका सामाजिक गतिबिधीहरु थप प्रभावकारी हिसाबले संचालन गर्ने र संस्थाको गरिमालाई थप उचाईमा पुर्याउने तथा कोरियामा रहेका स्याङ्गजाली साथीहरुलाई गोलबद्द गर्नको निमित्त १३ औं कार्यसमितिले २०२५ को मे महिनाको ३ र ४ तारिक शनिबार र आईतबारको दिनमा २ दिने रमाईलो बनभोज आयोजना गर्ने भएको छ भने २०२५ मा संस्थाको तर्फबाट मैत्रीपूर्ण भलिवल प्रतियोगिता गर्ने निर्णय गरेको छ।

यस बैठकले स्याङ्गजा परिवारले यहि डिसेम्बर २९ तारिकको दिनमा ख्यांगीदोको ह्वासङ ओसानमा आयोजना गर्दै गरेको ब्याडमिण्टन प्रतियोगितालाई सफल बनाउनको निमित्त संस्थाको सम्पूर्ण ध्यान केन्द्रित गर्नुका साथै कोरियाभरी रहेका खेलकुद प्रेमी तथा खेलाडीहरुको उपस्थिति लाइ बाक्लो बनाउने गरी संस्था लाग्नेमा जोड दिएको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×