Advertisement
Advertisement

“प्रथम नोन्सान कप २०२४” को सम्पूर्ण तयारी पूरा

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “आपसी मित्रता र एकताको परिचय, स्वस्थ जीवनको लागि खेलकुद।” भन्ने मूल नाराका साथ  यहि आउदो आइतबार अगस्ट १८  तारिखका दिन नोन्सानमा नोन्सान एफ.सिले आयोजना गर्न लागेको “प्रथम नोन्सान कप २०२४” को सम्पूर्ण तयारी पूरा भएको संस्थापक अध्यक्ष सोनाम शेर्पाले विशाल आवाजलाई बताउनुभएको छ। 

बिहान ९ बजे बाट शुरु हुने १६ वटा टिम सहभागी रहने प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी‌‌लाइ कोरियन १ लाख वन , उत्कृष्ट गोलकिपर , हाइ गोल स्कोरर लाइ जनही ५०/५० हजार कोरियन वन  सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजक आयोजक संस्थाका रमेश लामाले विशाल आवाज लाइ जानकारी दिएका छन्।

नोन्सानको 탑정시민체육공원 मा आयोजना हुने प्रतियोगितामा नोन्सान एभरेष्ट तन्दुरी रेष्टुरेण्ट को विभिन्न नेपाली खानाका परिकार हरु पनि रहने आयोजकले जानकारी दिँदै प्रतियोगिता लाई सभ्य र भव्यताका साथमा सफल पार्न दक्षिण कोरियामा रहनुहुने खेलाडी लगायत सम्पूर्ण महानुभावहरुलाई प्रत्यक्ष उपस्थित भएर साथ दिनुहुन हार्दिक अनुरोध समेत गरेको छ। 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा तथा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ सुदूरपश्चि...
नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×