Advertisement
Advertisement

अप्रिल १४ मा “डिग्री माइला” को उल्सान शो

Advertisement
Advertisement

विशाल आवाज: आगामि शुक्रबारदेखि विश्वभर सार्वजनिक प्रदर्शनको तयारीमा रहेको दयाहाङ राई अभिनीत फिल्म  ‘डिग्री माइला’  नेपालसँगै दक्षिण कोरियाको उल्सान स्थित (울산광역시노동자종합복지회관) सुविधा सम्पन्न हलमा पनि नया वर्षको अवसर पारेर अप्रिल १४ तारिकमा प्रदर्शनमा आउने भएको छ ।

नेपाली नयाँ बर्ष २०८१ को अवसर पारेर आपतकालीन राहतकोष स्थापना सहयोगार्थ  अन्याङ नेपाली समाजको  आयोजनामा दिउसो १ बजे वाट प्रदर्शन गरिने भएको छ। चलचित्र प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै टिकट शुल्क २५ हजार (विद्यार्थीलाई छुट स्वरुप २० हजार मात्र) कोरियन कायम गरिएको आयोजकले बताएको छ।

कोरियामा भने नमस्ते फ्यफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रा लि ले प्रदर्शनको अधिकार प्राप्त गरे संगै २०८१ सालको नयाँ बर्षपछी कोरियाको बिभिन्न सहरहरुमा प्रर्दशन हुदैछ्। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूमा ‘डिग्री माइला’ चलचित्र हेरेर मनोरञ्जन लिनको लागि चलचित्र प्रदर्शनी कार्यक्रममा उपस्थिति भइदिनुहुनका लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङको ‘डिग्री माइला’ चरित्रले दर्शकको ध्यान खिच्न सफल छ । फिल्ममा आँचल शर्मा दयाहाङको जोडीको रूपमा देखिनेछिन् । फिल्ममा दुवैको अन्तरजातीय प्रेम देख्न सकिन्छ ।दयाहाङले निर्देशन गरेको सोही नामको नाटकमा यो सिनेमा रहेको छ । “किन चाउरिस मरिच आफ्नै रागले” भन्ने चर्चितनेपाली उखानलाईसिनेमाले आफ्नो ट्यागलाइनबनाएको छ । 

दयाहाङ र आँचलको अलवा विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङलगायतको अभिनय रहेको फिल्ममा बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको हो । फिल्मले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा बोल्छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्मका निर्माता विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ हुन् । क्रिश लामा कार्यकारी निर्माता रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठ तथा राइली एस शिनको छायांकन रहेको छ । 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUS

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUSMit navn er Kasper Nielsen, og i denne artikel vil jeg guide dig gen...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...

Bezpečné odhlášení z aplikace 22bet při krádeži telefonu: Jak na to?

Bezpečné odhlášení z aplikace 22bet při krádeži telefonu: Jak na to?Jmenuji se Martin Novák a dnes se podíváme na online kasino 22...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×