Advertisement
Advertisement

“महाजात्रा” छङऊप सो अप्रिल ६ र ७ मा हुदै

Advertisement
Advertisement

विशाल आवाज: छङऊप नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” यहि अप्रिल ६ र ७ तारिख कोरियाको छङऊपमा प्रदर्शन  हुने भएको छ।

 “आपतकालिन राहत कोष स्थापनार्थ”  अप्रिल ६ तारिख शनिवार साझ ६ः३० मा र ७ तारिख  दिउसो १ः३० मा 정읍시 को 𝐂𝐆𝐕 𝐇𝐀𝐋𝐋  ( 정읍시 중앙 1 길 1 )  मा प्रदर्शन हुने भएको हो  विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा” चलचित्र  छङऊप सोको अग्रिम टिकट बुकिङको लागि खाता नँ.Woori Bank 1002855484627 RAUT SUDIP /NH Bank 3020869126601 Anup Lama मा २५००० वन जम्मा  गरेर  बुकिङ गर्न सकिने आयोजकले बताएको छ। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूमा “महाजात्रा” चलचित्र हेरेर मनोरञ्जन लिनको लागि चलचित्र प्रदर्शनी कार्यक्रममा उपस्थिति भइदिनुहुनका लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।हो।थप जानकारीको लागि सम्पर्क व्यक्तिहरु Sudip Raut : 010-3494-2687 Anup Lama : 010-7388-0889

सोसल-कमेडी फिल्म ‘महाजात्रा’ले दोस्रो शनिबारसम्म नेपाली र अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक व्यापार गरेको छ ।प्रदीप भट्टराई निर्देशित यो फिल्मले मुलुकको आर्थिक र राजनीतिक प्रणालीलाई व्यंग्य गर्छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘महाजात्रा’मा वर्षा राउत, राजाराम पौडेल, दिव्यदेव, शिशिर वाङ्गदेल, प्रकाश घिमिरे, अर्जुनजंग शाही, मोहन निरौला लगायतको अभिनय छ । फिल्मको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने निर्माताहरुमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ ।

‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को ३ मिनेट ४४ सेकेण्डको ‘कमेडीयुक्त’ ट्रेलरमा तीन पात्र (विपिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झा)ले एक गाडी पैसा लुकाउने जिम्मा पाएपछिको उतारचढावलाई चित्रण गरिएको छ । ट्रेलरमा समावेश केही पञ्चलाइनले स्वभाविक रुपमा हाँसो पैदा गराउँछ ।

अभिनेता हरिवंश आचार्य नकारात्मक चरित्रमा छन् । नेताको भूमिकामा रहेका उनको कालो धन लुकाउन तीन पात्रले गर्ने संघर्ष र त्यो पैसा खोज्न प्रहरीले गरेको दौडधुपमा ट्रेलर घुमेको छ । कालो धन र बेरोजगारीको कथामा फिल्म केन्द्रित रहेको ट्रेलरले संकेत गर्छ । अपराधको पैसाले विरोल्छ भन्ने सन्देश पनि ट्रेलरले दिएको छ । ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ भन्ने फिल्मको ट्यागलाइन छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×