Advertisement
Advertisement

बेथानचोक‌मा ल्होछार बृहत सांस्कृतिक कार्यक्रम हुने

Advertisement
Advertisement

विशाल आवाज: नेपाल तामाङ खेदुङ बेथानचोक गाउँ कार्यसमिति ले आउँदो सोनाम ल्होछारको अवसरमा बेथानचोक ५ च्याल्टिमा माघ २३ गते बिहान ११ बजेदेखि ल्होसार बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

 “भाषा धर्म संस्कृति जोगाब लाइ, ह्याङ्ला ल्होछार छर्ना लाइ” भन्ने मूल नाराको साथ मन्जुश्री संवत २८६० सोनाम ल्होछार डुक ल्हो(मु-पुख्री) सर्प वर्ग को शुभ उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा राष्ट्रिय कलाकारहरू र स्थानीय कलाकारहरूद्वारा बृहत सांस्कृतिक कार्यक्रम हुन लागिएको हो। बागमती प्रदेशको खानेपानी,उर्जा तथा सिँचाई मन्त्री माननीय तीर्थ बहादुर लामा प्रमुख अतिथिको रुपमा उपस्थित हुने कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिका अध्यक्ष मोहन गोले तामाङ लगायतका विशिष्ट अतिथि आउने आयोजकले जनाएको छ।

राष्ट्रिय कलाकारहरु बुद्दी तामाङ(हैट), वरिष्ठ सेलो गायिका इन्दिरा गोले गुरुङ,जितु लोप्चन, गायक प्रेम लोप्चन, अनिस योन्जन,प्रभात तामाङ,गायक तथा संगीतकार प्रकाश तितुङ, अर्पण थिङ तामाङ, हाँस्य कलाकार दिलिप तामाङ (हुरहुर) लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने ल्होछारको शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम सभ्य र भव्य रुपमा सफल पार्न बेथानचोक बासि लगायत सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरूमा आयोजकले हार्दिक निमन्त्रणा गरेको छ। 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×