नेकपा माओवादी केन्द्रको प्रवाश कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘इन्छन-खिम्पो’ क्षेत्रीय दोश्रो अधिबेशन जनवरी ७ आइतबार का दिन 인천 서구 완정 स्थित नमस्ते रेस्टुरेन्टमा ११ बजे हुने भएको छ।
इन्छन-खिम्पो क्षेत्रीय कमिटीको डिसेम्बर २४ मा बसेको तेस्रो पूर्ण बैठकको निर्णय अनुसार सो क्षेत्रको दोस्रो क्षेत्रीय अधिवेशन जनवरी ७ मा गर्ने निर्णय गरेको अध्यक्ष निर्मल राइले बताउनुभयो।
दक्षिण कोरिया विशेष गरि इन्छन्-खिम्पो बासि सम्पुर्ण नेपाली हरु लाइ उपस्थित भएर अधिवेशन लाइ सभ्य र भब्यताका साथ सफल पार्नु हुन आयोजकले विशाल आवाज मार्फत निमन्त्रणा गर्दै आह्वान समेत गरेको छ ।
तपसिल:-
मिति: ७ जनवरी , २०२४।
स्थान: 인천 광역시 서구 완정로 148 정수 빌딩 지하 1 층 (검단 사거리 역 )
나마스테 아시아 인도 🇮🇳 네팔 🇳🇵 음식점
148,wanjeong-ro,Seo-gu,Incheon
( Namaste Asia Restaurant )
समय: दिनको ठीक ११ बजे।