Advertisement
Advertisement

एनआरएनए दक्षिण कोरियाले “कोरियामा विवाहित तथा आश्रित भिषाबाहक महिलाहरुको शक्ति र साहस” विषयक सेमिनार २०२४ गर्ने

Advertisement
Advertisement

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले कोरियमा कोरियनसंग बिवाह गरेर आउनु भएका महिला तथा आश्रित (Dependent) भिषामा रहनु भएका महिला दिदीबहिनीहरुलाई लक्षित गरि “कोरियामा विवाहित तथा आश्रित भिषावाहक महिलाहरुको शक्ति र साहस ” बिषयक  सेमिनार -२०२४‌ जनवरी १४ ,सउलमा गर्ने भएको छ।

कार्यक्रममा विज्ञहरुबाट कोरियामा कोरियनसंग विवाहित तथा आश्रित भिषा वाहक महिलाहरुको कानुनी पक्ष बारे जानकारी ,अधिकारहरु,भाषिक अधिग्रहण, संस्कृतिक भिन्नता तथा पारिवारिक गतिशिलता र आत्मियताका रणनीतिहरु बारे जानकारी ,कोरियामा नेपाली महिलाहरुको आर्थिक, रोजगारी र सुन्दर भविष्यका चुनौतिहरू बारे जानकारी र सफलताका कथाहरु प्रेरणादायी यात्राहरु बारे कुराकानी गर्ने जस्ता शिर्षक आयोजकले छुट्याएको छ।
बेग्लै परिवेश: एउटै क्षितिज “कोरियामा विवाहित तथा आश्रित भिसावाहक महिलाहरूको शक्ति र साहस” बिषयक सेमिनार बिशेषत कोरियामा कोरियनसंग बिवाह गरेर आउनु भएका महिला तथा आश्रित (Dependent) भिषामा रहनु भएका महिला दिदीबहिनीहरु सहभागिताका लागि उपस्थिति‌ जनाउनको लागि  पोस्टरमा दिइएको डिटेलमा आफ्नो नाम दर्ता गर्न सक्नु हुने कार्यक्रम संयोजक निला राइले जानकारी दिनुभयो।

कार्यक्रमलाइ सभ्य र भव्यताका साथ‌ सफल पार्न कोरियामा रहनु भएको सम्पूर्ण नेपाली हरु लाई आयोजकले उपस्थितिको लागि बिशेष निमन्त्रणा गरेको छ ।

कार्यक्रम  :

मिति : २०२४ , जनवरी १४ , आईतवार 

समय : १:०० बजे दिउसो 

स्थान : सउल, दक्षिण कोरिया 

Seodaemun Station EXIT-5बाट  ५ मिनटअगाडी  

서울시 중구 정동길5 경향신문사 별관 4층

थप जानकारीको लागि सम्पर्क:निला राईः01099761585कार्यक्रम संयोजक,पार्बती मोक्तानः01085358860,आरति ह्योल्मो :01047336316,तारा पुन मगर : 01073420412,बिष्णु बुढाथोकीः 01082271594,बिन्दु शाह : 01064994715,सपना अधिकारी: 01021087582

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...

Revery Play Lotteries and Giveaways : Comment y participer

SommaireQu'est-ce qu'une loterie ou un concours Revery Play ?Étapes Détaillées pour S'Inscrire et ParticiperDélais, Règles et Docu...

Wagering du Bonus de Recharge Stake : Identique au Bonus de Bienvenue ?

SommaireComprendre le Concept du Bonus de Rechargement sur StakeComparaison Directe : Conditions de Mise du Bienvenue vs Rechargem...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×