Advertisement
Advertisement

दिमाग खराब’को अडानलाई साथ दिने निर्माता संघको निर्णय

Advertisement
Advertisement

 

काठमाडौं । चलचित्र निर्माता संघले ‘दिमाग खराब’ ले लिएको अडानप्रति समर्थन र ऐक्यबद्धता जनाएको छ । आज बसेको संघको बैठकले सो चलचित्रका निर्माताले लिएको अडानलाई सही ठहर्‍याउँदै साथ दिने निर्णय लिएको हो ।

दिमाग खराबका निर्माता निर्देशकले विदेशी चलचित्र बराबरी शो पाउनुपर्ने तथा आम्दानीको ५० प्रतिशत हिस्सा निरन्तर प्राप्त हुनुपर्ने दुई वटा शर्त अघि सारेका छन् । शर्त पूरा नभएको खण्डमा चलचित्र हलबाट उतार्ने उनीहरुको चेतावनी छ ।

‘दर्शकको फ्लोअनुसार शो र आम्दानीको ५० प्रतिशत हिस्सा नेपाली चलचित्रले पाउनैपर्छ

यसै विषयमा छलफल गर्न आज निर्माता संघको बैठक बसेको थियो । बैठकमा ‘दिमाग खराब’का निर्माता निर्देशक पनि उपस्थित थिए । बैठकले ‘दिमाग खराब’ का तर्फबाट प्रस्तुत गरिएको माग समग्र निर्माताहरुकै भावनाबमोजिम रहेको निष्कर्ष निकालिएको निर्माता-कलाकार दीपकराज गिरीले बताए ।

‘आम्दानीको ५० प्रतिशत हिस्सा पाउनुपर्छ भन्ने माग हामी निर्माताहरुले पहिल्यैबाट उठाइरहेका हौं । पटक पटक छलफल भए पनि सहमतिमा पुग्न सकिएको थिएन । अब चाहिँ निर्णायक ढंगले प्रस्तुत हुनुपर्छ भन्ने कुरा भयो’, गिरीले भने ।

नेपाली चलचित्र हलमा लाग्दा सुरुको दुई हप्ता हल सञ्चालक र निर्माताबीच टिकटबाट उठेको रकम आधाआधा बाँडफाँट हुने गरेको छ । तर, तेस्रो हप्तापछि भने हल सञ्चालकले ६५ प्रतिशत र निर्माताले ३५ प्रतिशतमात्रै पाउँछन् । विगतमा निर्माता संघ र हल सञ्चालकबीच सहमति भएरै यो सूत्र लागू भएको हो । तर, अधिकांश निर्माता यसमा सन्तुष्ट छैनन् । निर्माताले निरन्तर ५० प्रतिशत शेयर पाउनुपर्ने उनीहरुको माग छ ।

दिमाग खराब’को मागलाई लिएर प्रदर्शकहरुको तर्फबाट कुनै पनि धारणा आइसकेको छैन । हल सञ्चालकहरुको संगठन चलचित्र संघको पनि बैठक बसिरहेको छ । आज सहमतिमा नपुगेको खण्डमा भोलिबाट ‘दिमाग खराब’लाई हलबाट उतार्ने निर्माताको तयारी छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×