Advertisement
Advertisement

दक्षिण कोरियामा उच्च बर्षा : १० जनाको मृत्यु ,हजारौं घरबार बिहिन

Advertisement
Advertisement

दक्षिण कोरियामा उच्च बर्षा : १० जनाको मृत्यु ,हजारौं घरबार बिहिन

दक्षिण कोरियामा बिताग ५ दीन देखि परेको भारी वर्षा संगै आएको बाढी पहिरोका कारण कम्तिमा १० जनाको ज्यान गएको छ भने देशभरि हजारौंले आफ्नो घर छडेका छन l केन्द्रीय प्रकोप तथा सुरक्षा मुख्यालका अनुसार हाल सम्म तीन जना बेपत्ता र अन्य सात जना घाइते भएका छन् l

दक्षिणी छुङ्चेओङ प्रान्तको नोन्सानमा शुक्रबार पहिरोले भवन भत्किँदा दुई जनाको मृत्यु भएको छ ।

सेजोङको मध्य शहरमा माटोको ढिस्कोमा परेर एक जनाको मृत्यु भएको छ भने घर भत्किँदा दक्षिणपूर्वी क्षेत्र याङ्जु र छेङयाङमा तीन जनाको मृत्यु भएको छ।

उत्तरी ख्याङसाङ प्रान्तको बोङ्वामा बिहान करिब ९ बजे पहिरोले घर भत्किँदा ६० वर्षकी एक महिलासहित दुई जनाको मृत्यु भएको छ । त्यसैगरी मध्य शहर छन्जुमा एउटा कार पहिरोमा परेर एक जनाको मृत्यु भएको छ ।

देशैभरी परेको अविरल बर्षाका कारण हजारौ परिवारहरुलाइ सुरक्षित स्थानमा सारिएको केन्द्रीय प्रकोप विभागले जनाएको छ l

भूमिगत सडक तथा रेल मार्गहरुमा पानी जमेका कारण देशका बिभिन्न स्थानहरुमा यातायात समेत अबरुद्व भएको छ भने कतिपय स्थानहरुमा बिधुत आपूर्ति समेत बन्द भएको बताएको छ l

भारी बर्षाका कारण देश भरमा रिपोर्ट गरिएको क्षतिको आकलन गर्दा हताहत बढ्न सक्ने सरकारी एजेन्सीहरूले बताएका छन l

कोरिया मौसम प्रशासनका अनुसार देशैभर भैरहेको भारी बर्षा अझै केहि दीन निरन्तर रहने छ l

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×