Advertisement
Advertisement

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ आयोजना गर्ने भएको छ। आगामी अगस्ट १६ तारिख मा फेन्थेकस्थित निरामाया दोहोरी साँझको हलमा हुने प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीले ८ लाख कोरियन वन, द्वितीय हुने टोलीले ४ लाख वन तथा तृतीय हुने टोलीले ३ लाख वन नगद पुरस्कार प्राप्त गर्नेछन्। कार्यक्रममा चर्चित लोकगायक दिनेश थापा प्रस्तोताका रूपमा तथा लोकप्रिय गायक सूर्य खड्का निर्णायकका रूपमा सहभागी रहनेछन्।

कार्यक्रमको प्रवेश शुल्क ३५ हजार वन (खानासहित) तथा दोहोरी टिम दर्ता शुल्क ५० हजार वन तोकिएको छ। महिला वा पुरुष जोसुकैले पनि एकल रूपमा सहभागिता जनाउन सक्नेछन्। भाका मिलाउने साथी नभए आयोजकले आवश्यक व्यवस्थापन गर्ने जनाएको छ। कार्यक्रमबाट संकलित रकम नेपालका विकट क्षेत्रका विद्यालयहरूमा शैक्षिक सामग्री सहयोगका लागि प्रयोग गरिने जनाइएको छ। दक्षिण कोरियामा रहेका लोकदोहोरी पारखी तथा नेपाली समुदायलाई प्रतियोगितामा सहभागिता जनाई कार्यक्रम सफल बनाउन आयोजकले आग्रह गरेको छ।

May be an image of text

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×