Advertisement
Advertisement

मे ३१ तारिक छङ्ऊपमा आकर्षक पुरस्कारको साथमा ‘दोस्रो 𝐉𝐍 𝐅𝐂 𝐂𝐔𝐏 𝐅𝐨𝐨𝐭𝐛𝐚𝐥𝐥 𝐓𝐨𝐮𝐫𝐧𝐚𝐦𝐞𝐧𝐭 𝟐𝟎𝟐𝟔’ हुदै, टिम दर्ता गर्ने अन्तिम मिति मे २३ सम्म मात्रै

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमीहरूबीच स्वास्थ्य, भाइचारा र खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल फुटबल महासंघ सँगको सहकार्यमा छङ्ऊप नेपलीज फुटबल क्लब (𝐉𝐍𝐅𝐂) ले यहि मे ३१ छङ्ऊपमा आकर्षक पुरस्कारको साथमा ‘दोस्रो 𝐉𝐍 𝐅𝐂 𝐂𝐔𝐏 𝐅𝐨𝐨𝐭𝐛𝐚𝐥𝐥 𝐓𝐨𝐮𝐫𝐧𝐚𝐦𝐞𝐧𝐭 𝟐𝟎𝟐𝟔’ आयोजना हुने भएको छ।

प्रतियोगिता छङ्ऊपकै 신태인 추구장 मा सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगितामा दक्षिण कोरियाका विभिन्न क्षेत्रमा रहेका नेपाली फुटबल टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टोलीले ३६ लाख २१ हजार ५५५ वन नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २१ लाख ११ हजार ५५५ वन हात पार्नेछ। त्यसैगरी सेमिफाइनलसम्म पुग्ने टोलीलाई ५ लाख वन प्रदान गरिने आयोजकले जनाएको छ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट मिडफिल्डरलाई जनही १ लाख वन पुरस्कार प्रदान गरिनेछ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (MVP) लाई १ लाख ५० हजार वनसहित सम्मान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि प्रवेश शुल्क ४ लाख वन तोकिएको छ। टाइसीट आगामी मे २४ तारिख सार्वजनिक गरिने जनाइएको छ भने टिम दर्ताको अन्तिम मिति मे २३ रहेको छ।आयोजकले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई प्रतियोगिता सफल बनाउन सहयोग र सहभागिताका लागि अनुरोध गरेको छ।

No description available.

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×