Advertisement
Advertisement

सुदूरपश्चिम समाज दक्षिण कोरिया र नोक्सान नेपाली युवा परिवारले मे ३१ तारिख बुसानमा नेपाली चलचित्र “रामनाम सत्य” प्रर्दशन गर्दै

Advertisement
Advertisement

बोम्जन गुरुङः दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच बहुप्रतिक्षित नेपाली सुपरहिट चलचित्र “राम नाम सत्य” को विशेष प्रदर्शन हुने भएको छ । सुदूरपश्चिम समाज बुसान दक्षिण कोरिया र नोक्सान नेपाली युवा परिवारको संयुक्त आयोजनामा यही मे ३१ तारिख आइतबार चलचित्रको “बुसान शो” आयोजना गरिने भएको हो ।

कार्यक्रम आयोजकका अनुसार चलचित्र प्रदर्शनबाट संकलित रकम आपतकालीन राहत कोष स्थापना तथा सामाजिक सेवामूलक कार्यमा उपयोग गरिनेछ । यस कार्यक्रमले कोरियामा रहेका नेपाली समुदायबीच एकता, सहयोग र मनोरञ्जनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

चलचित्र प्रदर्शन दक्षिण कोरियाको Kaya University परिसरमा दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ । आयोजकले कार्यक्रममा ठूलो संख्यामा नेपाली समुदायको सहभागिता रहने विश्वास व्यक्त गरेको छ । चलचित्रमा एक्सन, सामाजिक यथार्थ र भावनात्मक कथावस्तुकोका संयोजन प्रस्तुत गरिएको बताइएको छ । सार्वजनिक पोस्टरमा चलचित्रको आकर्षक तथा रहस्यमय शैली देखिएको छ, जसले दर्शकमाझ उत्सुकता थप बढाएको छ ।

कार्यक्रमलाई सफल बनाउन विभिन्न संघसंस्था तथा व्यवसायिक संस्थाहरूले सहयोग गरेका छन् । दक्षिण कोरियामा सक्रिय नेपाली समुदायका विभिन्न संगठनले समेत कार्यक्रमप्रति समर्थन जनाएका छन् ।

आयोजकले बुसान तथा आसपास क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई समयमै उपस्थित भई नेपाली चलचित्र तथा सामाजिक अभियानलाई साथ दिन आग्रह गरेका छन्। कार्यक्रममा सहभागी हुन सार्वजनिक यातायातमार्फत पनि सहज पहुँच रहने जानकारी दिइएको छ ।

दक्षिण कोरियामा नेपाली कला, संस्कृति र चलचित्रप्रतिको बढ्दो आकर्षणसँगै यस्ता कार्यक्रमले नेपाली समुदायलाई अझ नजिक ल्याउने विश्वास गरिएको सुदुरपश्चिम समाज बुसानका अध्यक्ष केशव जोसिले बताउनु भयो । साथै बुसान किमेमा गरिने जुनसुकै कार्यक्रममा सबै सस्थालाइ सहयोग गर्दै आइरहेको र यस पटक यो चलचित्र पनि सम्पुर्णको साथ सहयोगमा भब्य रुपमा सम्पन्न हुने कुरा नोक्सान नेपालि युवा परिवारका अध्यक्ष राजेन्द्र प्रसाद लामिछाने ले बताउनुभयो ।

No description available.

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

VipLuck Bonus de Bienvenue Expiration: Ne le Perdez Pas à Cause du Temps

SommaireComprendre les Conditions de Délai du Bonus VipLuckLes Étapes pour Utiliser Votre Bonus Avant ExpirationStratégies pour Re...

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×