Advertisement
Advertisement

दक्षिण कोरियामा लमजुङ परिवारद्वारा वृहत बनभोज कार्यक्रम २०२६ आयोजना हुँदै

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका लमजुङवासी नेपालीहरुको साझा संस्था लमजुङ परिवार दक्षिण कोरिया ले आगामी जुन ६ र ७ तारिख भव्य रूपमा “वृहत बनभोज कार्यक्रम–२०२६” आयोजना गर्ने भएको छ। कार्यक्रम कोरियाको योङइनस्थित Pine Town मा शनिबार र आइतबार दुई दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

“लमजुङ हाम्रो जन्मभूमि, लमजुङ हाम्रो शान हो, प्रवासी भूमिमा एकता र सहयोग नै हाम्रो पहिचान हो” भन्ने मूल नारासहित आयोजना हुन लागेको कार्यक्रममा प्रवासी नेपालीबीच आपसी सद्भाव, एकता तथा मनोरञ्जनात्मक वातावरण सिर्जना गर्ने उद्देश्य रहेको बताइएको छ।

कार्यक्रममा स्वादिष्ट परिकारका साथै विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति रहनेछन्। साथै सहभागीहरूलाई गाउँघरको सम्झना दिलाउने वातावरण तयार गरिने आयोजकको भनाइ छ। कार्यक्रममा सहभागीहरूका लागि बसको समेत व्यवस्था गरिएको जानकारी दिइएको छ।

सहभागिता शुल्कतर्फ महिलाका लागि ७० हजार वन, पुरुषका लागि १ लाख वन, स–परिवारका लागि १ लाख ५० हजार वन तथा विद्यार्थीका लागि ५० हजार वन निर्धारण गरिएको छ।

कार्यक्रमलाई सफल बनाउन दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि आयोजकले अनुरोध गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×