Advertisement
Advertisement

मिर्याङमा मे २४ मा राहदानी नवीकरण घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम हुने

Advertisement
Advertisement

दक्षिण कोरियास्थित मिर्याङ नेपाली समाजको आयोजनामा आगामी मे २४ तारिख आइतबार मिर्याङमा राहदानी नवीकरण घुम्ती शिविर तथा श्रमिक सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रममा #नेपाली_राजदुतावास_सउल_दक्षिण_कोरिया को टोली सहभागी हुने आयोजकले जनाएको छ।

शिविरमार्फत राहदानी नवीकरण (Passport Renew), श्रमिक परामर्श (Labour Counseling) तथा राजदूतावाससँग सम्बन्धित विभिन्न समस्याको समाधानबारे जानकारी प्रदान गरिनेछ। विशेषगरी राहदानीको म्याद सकिन एक वर्षभन्दा कम बाँकी रहेका नेपालीहरूले सोही कार्यक्रममा राहदानी नवीकरण गर्न सक्नेछन्।

आयोजकका अनुसार राहदानी नवीकरणका लागि मे २२ शुक्रबारभित्र अनलाइन Pre-Enrollment Form भरिसक्नुपर्नेछ। फारम भरिसकेपछि प्राप्त हुने QR Code अनिवार्य रूपमा तोकिएका सम्पर्क व्यक्तिहरूलाई बुझाउनुपर्नेछ। QR Code नबुझाई केवल फारम मात्र भरेर आएमा राहदानी नवीकरण नहुने स्पष्ट गरिएको छ।

त्यस्तै, हालको राहदानीको म्याद एक वर्षभन्दा कम हुनुपर्ने, अवैधानिक रूपमा बसेका तथा G-1 भिसावाहक आप्रवासीहरूको राहदानी नवीकरण नहुने जानकारी पनि दिइएको छ।

राहदानी नवीकरणका लागि २३०,००० कोरियन वन शुल्क लाग्नेछ भने राहदानी हराएको, च्यातिएको वा ड्यामेज भएको अवस्थामा ४६०,००० वन शुल्क तिर्नुपर्नेछ। हराएको राहदानीका लागि कोरियन प्रहरी रिपोर्ट अनिवार्य गरिएको छ। तयार भएको राहदानी कम्पनीमै डेलिभरी गर्नुपर्ने भए थप ३,००० वन शुल्क लाग्ने आयोजकले जनाएको छ। सम्पूर्ण शुल्क बैंक खातामार्फत मात्र भुक्तानी गर्नुपर्नेछ, नगद स्वीकार गरिने छैन।

शिविरमा सहभागी हुन आउने सेवाग्राहीहरूले Appointment QR Code, हालको राहदानी, Residence Card (외국인등록증) तथा नेपाली नागरिकताको फोटोकपी र सक्कल कागजात अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।

कार्यक्रम 경남 밀양시 시청동길 18-3 मा बिहान ८ बजेदेखि सुरु हुनेछ भने टोकन वितरण बिहान ७:४५ बजेदेखि गरिनेछ। शिविरको कोटा ८० जनासम्म मात्र सीमित भएकाले सोभन्दा पछिका फाराम स्वीकार नगरिने आयोजकले जनाएको छ।

सम्पर्क व्यक्तिहरू:

* साजन थापा – 010-7627-1501
* प्रेम क्षेत्री – 010-6571-9208
* अशिम पुन मगर – 010-9660-5824

आयोजकले तोकिएको शुल्कभन्दा अतिरिक्त रकम कसैले मागेमा नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गर्दै अतिरिक्त रकम दिएमा मिर्याङ नेपाली समाज जिम्मेवार नहुने जनाएको छ।

No description available.

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Dlaczego logowanie do Spinzen zawiesza się na telefonie

Spis treściRozpoznanie Problemu: Typowe Objawy ZawieszaniaNajczęstsze Przyczyny Zawieszania się LogowaniaKrok po Kroku: Rozwiązani...

Xon Bet Source of Funds Declaration

InhaltWas ist eine Source of Funds Declaration und warum ist sie notwendig?Welche Dokumente werden für den Nachweis akzeptiert?Der...

Jak Mafia Casino Chroni Przed Włamaniem na Konta

Spis treści1. Weryfikacja Dwuskładnikowa (2FA): Pierwsza Linia Obrony2. Proces Weryfikacji Tożsamości (KYC)3. Szyfrowanie Danych i...

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výher

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výherJmenuji se David Novák a rád bych se s vámi podělil o své zkušenosti s...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×