Advertisement
Advertisement

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

Advertisement
Advertisement

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव्य सुवनमा आइतबारका दिन रूपमा सम्पन्न भएको छ।

अधिवेशनबाट कमान सिंह राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो। नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा कमान सिंह राई चयन हुँदा वरिष्ठ उपाध्यक्षमा खिम केसी, उपाध्यक्षमा निकेस आले मगर र स्वीकार राई चयन भएका छन्। त्यसैगरी, महासचिवमा मौसम सोमारे मगर, सचिवमा सुमन रोका र भला तामाङ, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ तथा सह-कोषाध्यक्षमा रबिन भट्टराई चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा रोहित लामा, हरि टमाटा, माधव अर्याल, मोहन बिक्रम शाही, सुरेन्द्र ढकाल, देथ थकुरी, राजन थापा, जीवन मगर, हरि आचार्य, सिद्धार्थ केसी, बैकुण्ठ अर्याल र लोकेन्द्र फौजा मगर चयन भएका छन्।

संगठनको सल्लाहकार समितिमा वरिष्ठ सल्लाहकारका रूपमा ग्याल्जेन शेर्पा रहेका छन् भने अरुण प्रताप खाँड, तेज आले मगर, नरेन नेङ्बाङ र रोहन सुब्बा सल्लाहकारमा चयन भएका छन्। साथै, नारायण पौडेललाई संरक्षकको जिम्मेवारी प्रदान गरिएको छ। नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै, दक्षिण कोरियामा नेपाली ब्याडमिन्टन खेलको विकास, विस्तार र खेलाडीहरूको हितमा उल्लेखनीय योगदान पुर्याउने विश्वास लिइएको छ।

May be an image of text

No description available.

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×