Advertisement
Advertisement

Nepali Embassy Seoul द्वारा अन्तर्राष्ट्रिय आरोग्यता दिवसको अवसरमा अप्रिल १५ मा हाइकिङ कार्यक्रम आयोजना

Advertisement
Advertisement

दक्षिण कोरियाको Seoul स्थित नेपाली राजदूतावासले आगामी अप्रिल १५ तारिख अन्तर्राष्ट्रिय आरोग्यता दिवस (International Wellness Day) को अवसरमा विशेष हाइकिङ कार्यक्रम आयोजना गर्ने भएको छ।

हरेक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्यता दिवसका रूपमा मनाउने नेपाल सरकारको प्रस्तावलाई United Nations General Assembly ले सन् २०२६ मार्च १० मा पारित गरेपछि यस दिवसले अन्तर्राष्ट्रिय स्तरमा औपचारिक मान्यता पाएको हो। यससँगै नेपालको अन्तर्राष्ट्रिय छवि अझ सशक्त र प्रभावशाली बन्ने विश्वास गरिएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८० चैत १३ गतेको निर्णयअनुसार शासकीय सुधार कार्यसूचीमा समेत आरोग्यता क्षेत्रलाई प्राथमिकतामा राख्दै “Nepal Wellness Year 2027” मनाउने घोषणा गरिएको सन्दर्भमा यो कार्यक्रमलाई विशेष महत्वका साथ हेरिएको छ। आरोग्य पर्यटन (Wellness Tourism) लाई आर्थिक रुपान्तरणको राष्ट्रिय एजेण्डाका रूपमा अघि बढाउने लक्ष्य पनि यससँग जोडिएको छ।

राजदूतावासका अनुसार हाइकिङ कार्यक्रम Namsan Mountain Park क्षेत्र अन्तर्गत बैकबोम स्क्वायर, नामसान लाइब्रेरी, नामसान स्काइ फरेस्ट ट्रेल हुँदै N Seoul Tower सम्म पुग्ने गरी सञ्चालन गरिनेछ। कार्यक्रम बिहान ६:३० बजे सुरु हुने जनाइएको छ।

कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई यसको गरिमा बढाइदिन राजदूतावासले हार्दिक अनुरोध गरेको छ। सहभागिताका लागि अनिवार्य रूपमा उपलब्ध गराइएको गुगल फारममार्फत नाम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×