Advertisement
Advertisement

सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले यही अप्रिल १९ तारिक सुदूरपश्चिमेली बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै

Advertisement
Advertisement

दक्षिण कोरियाको बुसानमा सक्रिय सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले अप्रिल १९ तारिखका दिन किम्हेमा सुदूरपश्चिमेलीको महान् चाड विसु, नयाँ वर्ष विसं २०८३ को शुभकामना आदानप्रदान तथा बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्नेभएको छ।
सुदूरपश्चिमीले मौलिक चाड विसु तथा नेपाली नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान गर्नका लागि सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले यहि अप्रिल १९ तारिख आइतबारका दिन दिउँसो ठिक ११ बजे किम्हे स्थित न्यू लिटिल इन्डिया रेस्टुरेन्टको सभाहलमा बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो।
दक्षिण कोरियाको दोस्रो ठूलो सहर बुसानमा आयोजना हुने कार्यक्रममा सुदूरपश्चिमकी चर्चित देउडा गायिका गौरी भट्टका साथै सर्जक तथा लोक देउडा गायक कमल बिरहि थापा लगायत कलाकारहरूले धमाकेदार देउडा गीत प्रस्तुत गर्नेछन्। यति मात्र नभएर कार्यक्रममा सुदूरपश्चिमका मौलिक परिकारहरू बटुक, चुकाउनि, सेल र खिरको स्वाद पनि लिन सकिने संस्थाका अध्यक्ष केशब जोशिले विशाल आवाजलाई जानकारी दिनुभएको छ।
सन् २००७ मा स्थापना भएको सुदूरपश्चिम समाज, दक्षिण कोरिया बुसान साखाले कोरियामा रहेका नेपाली समुदायबीच सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउन विसु पर्व मनाउन लागिएको जनाएको छ। संस्थाले नेपालमा विभिन्न समस्या पर्दा तथा प्रवासमा रहेका नेपालीहरूलाई आवश्यक सहयोग गर्दै आएको पनि उल्लेख गरेको छ।

No description available.
प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, सांस्कृतिक आदान–प्रदान तथा मनोरञ्जन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले सुदूरपश्चिमेली संस्कृतिको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×