Advertisement
Advertisement

सलनाल विशेष ‘बुलबुले डान्स पार्टी’पछि सुर्खेत समाजद्वारा आर्थिक विवरण सार्वजनिक, ९२ लाखभन्दा बढी बचत

Advertisement
Advertisement

सलनाल विशेष ‘बुलबुले डान्स पार्टी’पछि सुर्खेत समाजद्वारा आर्थिक विवरण सार्वजनिक, ९२ लाखभन्दा बढी बचत

सुर्खेत समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजना गरेको ‘बुलबुले डान्स पार्टी’ कार्यक्रमको आर्थिक विवरण सार्वजनिक गरेको छ।

समाजले २०२६ मार्च २२ मा सार्वजनिक गरेको विवरणअनुसार उक्त कार्यक्रमबाट ९२ लाख वनभन्दा बढी रकम बचत भएको उल्लेख गरिएको छ। कार्यक्रममार्फत संकलित रकम तथा खर्चको पूर्ण विवरण भर्चुअल बैठकमार्फत सार्वजनिक गरिएको समाजले जनाएको छ।

फेब्रुअरी १५ मा आयोजना गरिएको उक्त कार्यक्रम नेपाली समुदायबीच सांस्कृतिक एकता, मनोरञ्जन तथा सामाजिक सहयोगको उद्देश्यसहित सम्पन्न भएको थियो। कार्यक्रममा कलाकारहरूको प्रस्तुति, सांगीतिक कार्यक्रम तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिएको थियो।

समाजका अनुसार कार्यक्रमबाट प्राप्त बचत रकम फेङ्थेक क्षेत्रमा सञ्चालनमा रहेको सेल्टर (आवास गृह) को दीगो व्यवस्थापन तथा सुदृढीकरणमा प्रयोग गरिनेछ।

कार्यक्रम सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघसंस्थाप्रति समाजले धन्यवाद ज्ञापन गरेको छ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-Up

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-UpМеня зовут Анастасия Миронова, и я расскажу, как иде...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×