Advertisement
Advertisement

कास्की परिवार दक्षिण कोरियाद्वारा शेयर बजार तालिम आयोजना

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका नेपालीहरूको संस्था कास्की परिवार दक्षिण कोरियाले शेयर बजार सम्बन्धी १० दिने अनलाइन तालिम आयोजना गर्ने भएको छ। “Zero to Hero + Super Performer” नारासहित सञ्चालन हुने उक्त तालिम आगामी २०२६ अप्रिल ५ तारिख आइतबारबाट सुरु हुने आयोजकले जनाएको छ।

“Beginner To Advance Complete Share Market Training” शीर्षकमा सञ्चालन हुने तालिममा प्रशिक्षक बसन्त पाण्डेले प्रत्यक्ष रूपमा सहभागीलाई प्रशिक्षण दिनेछन्। तालिममार्फत शेयर बजारको आधारभूतदेखि उन्नत स्तरसम्मका प्राविधिक तथा मौलिक पक्षहरू सिकाइने बताइएको छ।

तालिमको पहिलो चार दिनमा बजारको आधारभूत अवधारणा, प्राइस र भोल्युम विश्लेषण तथा चार्ट प्याटर्नबारे जानकारी दिइनेछ भने पाँचौंदेखि सातौं दिनसम्म स्ट्राटेजी, बाय/सेल सेटअप र स्मार्ट मनी कन्सेप्टसम्बन्धी कक्षाहरू सञ्चालन गरिनेछन्। अन्तिम चरणमा म्याक्रोइकोनोमिक विश्लेषण र फन्डामेन्टल विश्लेषणमा केन्द्रित अध्ययन गराइनेछ।

कोरियन समयअनुसार साँझ ९:१५ देखि १०:१५ बजेसम्म तथा नेपाली समयअनुसार साँझ ६:०० देखि ७:०० बजेसम्म सञ्चालन हुने उक्त तालिमको शुल्क ३०,००० कोरियन वन अथवा ३,००० नेपाली रुपैयाँ तोकिएको छ।

आयोजकका अनुसार शेयर बजारमा नयाँ प्रवेश गर्न चाहने तथा आफ्नो ट्रेडिङ सीपलाई उन्नत बनाउन चाहनेहरूका लागि यो तालिम उपयोगी हुने विश्वास लिइएको छ। सहभागिताका लागि विभिन्न सम्पर्क व्यक्तिहरूमार्फत दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×