Advertisement
Advertisement

“𝐈𝐋𝐀𝐌𝐄𝐋𝐘 𝐌𝐔𝐒𝐈𝐂𝐀𝐋 𝐍𝐈𝐆𝐇𝐓 𝟐𝟎𝟐𝟔“ को हिसाब सार्वजनिक: नाफा १ करोड २० लाखभन्दा माथि, तर खर्च शीर्षकमै उठे प्रश्न

Advertisement
Advertisement

कोरियन पर्व सलनालको अवसरमा ईलामेली समाज, दक्षिण कोरिया द्वारा आयोजित ‘ILAMELY MUSICAL NIGHT 2026’ कार्यक्रमको आय–व्यय विवरण सार्वजनिक गरिएको छ । विवरणअनुसार कार्यक्रमबाट करिब १ करोड २० लाखभन्दा बढी नाफा भएको दाबी गरिएको छ ।

तर सार्वजनिक गरिएको हिसाब–किताबसँगै खर्च शीर्षकहरूलाई लिएर विभिन्न प्रश्नहरू उठ्न थालेका छन् ।

समाजले करिब ३ करोड ५४ लाख वोन आम्दानी र २ करोड ३५ लाख वोन खर्च देखाएको छ । तर खर्चतर्फ हेर्दा एउटै प्रकृतिका शीर्षकहरूमा पटक–पटक ठूलो रकम छुट्याइएको देखिन्छ ।

विशेषगरी कलाकारसँग सम्बन्धित खर्च विभिन्न शीर्षकमा विभाजन गरी उल्लेख गरिएको छ—जस्तै कलाकार भिषा प्रकृया खर्च, हवाई टिकट, व्यवस्थापन खर्च आदि जसले वास्तविक खर्च स्पष्ट बुझ्न कठिन देखिन्छ।

त्यसैगरी प्रचार–प्रसार शीर्षक पनि फरक–फरक बुँदामा राखेर खर्च देखाइएको छ । पोस्टर, प्रचार सामग्री, टिकट छपाइ लगायतका शीर्षकमा छुट्टाछुट्टै रकम राखिएको हुँदा पारदर्शितामा प्रश्न उठाउन सकिने ठाउ छ ।

No description available.

अर्कोतर्फ, आयोजककै भोलिन्टियर व्यवस्थापन (खाना, खाजा, बसोबास) जस्ता शीर्षकमा समेत उल्लेख्य मात्रामा धेरै करिब ३० लाख वन रकम खर्च भएको देखिन्छ । स्वयंसेवकहरूकै लागि यति ठूलो खर्च किन आवश्यक पर्‍यो भन्ने विषयमा पनि समुदायभित्र चर्चा सुरु भएको छ ।

कार्यक्रम कोरियाको सौलमा फेब्रुअरी १६ मा सम्पन्न भएको थियो, जहाँ चर्चित र्यापर Mr. D सहित विभिन्न कलाकारहरूको प्रस्तुति रहेको थियो । यद्यपि, आय–व्यय सार्वजनिक गरिएको कदमलाई सकारात्मक मानिए पनि खर्च शीर्षकहरूमा देखिएको अस्पष्टता र दोहोरोपनका कारण कार्यक्रमको वित्तीय पारदर्शितामाथि प्रश्न उठ्न थालेका छन् ।सम्बन्धित पक्षबाट भने यी सबै खर्च कार्यक्रमको आवश्यकता अनुसार गरिएको भनेर स्पष्टिकरण दिसकेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×