Advertisement
Advertisement

दक्षिण कोरियामा मार्च २२ तारिक “काष्ठमण्डप फुटसल कप–२०२६” आयोजना हुँदै, बिजेता लाई ४१ लाख भन्दा बढी पुरस्कार 

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका नेपाली फुटबल तथा फुटसल क्लबहरूलाई लक्षित गर्दै “काष्ठमण्डप फुटसल कप–२०२६” आयोजना हुने भएको छ। जेजेएफ.सी. तथा जेजेएन नेपाली समाजको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता आगामी २२ मार्च २०२६ मा छनान सहरको सिनबाङदोङ ६४५–१ (म्याचअप फुटसल फिल्ड) मा सञ्चालन हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगितामा हालसम्मकै आकर्षक पुरस्कार राशी राखिएको छ। प्रतियोगिताको प्रथम पुरस्कार ४१ लाख ४१ हजार १ सय ४१ वन, दोस्रो पुरस्कार २१,२१,१२१ वन तथा सेमिफाइनलिस्ट टिमलाई ४,४४,४४४ वन प्रदान गरिनेछ।

त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १,५१,१११ वन, उत्कृष्ट गोलकिपरलाई १,११,१११ वन तथा उच्च गोलकर्तालाई १,११,१११ वन पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन चाहने टिमहरूका लागि टिम दर्ताको अन्तिम मिति १४ मार्च २०२६ तोकिएको छ भने दर्ता शुल्क ३,५०,००० वन राखिएको छ। दर्ता शुल्क NH Bank को खाता नम्बर 302-64680-05181 मार्फत बुझाउन सकिने जानकारी पनि आयोजकले दिएको छ।

प्रतियोगितासम्बन्धी थप जानकारीका लागि राज मान उट्ड (010-2186-0346), ब्रो तामु (010-7583-1699), निरोज कार्की (010-4475-2054) र बिजु माबो (010-5865-6165) लाई सम्पर्क गर्न सकिने बताइएको छ।

प्रवासमा रहेका नेपाली फुटबल प्रेमीहरूबीच एकता, सहकार्य र खेलकुदको विकास गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको यस प्रतियोगितामा दक्षिण कोरियामा स्थापित सम्पूर्ण नेपाली फुटबल तथा फुटसल क्लबहरूलाई सहभागी हुन आयोजकले हार्दिक निमन्त्रणा दिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×