Advertisement
Advertisement

ह्वासङ क्षेत्रमा बसोबास गर्नेहरुका लागि खुशीको खबर, आफ्ना बच्चा प्राथमिक स्कुलमा भर्ना गर्दा २ लाख पाइने 

Advertisement
Advertisement

दक्षिण कोरियाको ख्यङ्गी प्रान्तअन्तर्गत ह्वासङ सहरले यस वर्ष प्राथमिक विद्यालयमा भर्ना हुने बालबालिकाका लागि प्रति विद्यार्थी २ लाख वोन बराबरको प्रवेश शुभकामना भत्ता प्रदान गर्ने घोषणा गरेको छ। सहर प्रशासनले सोमबार सार्वजनिक गरेको जानकारीअनुसार उक्त रकम स्थानीय मुद्रा मार्फत वितरण गरिनेछ।

ह्वासङ सहरका अनुसार कार्यक्रमको उद्देश्य अभिभावकको आर्थिक भार कम गर्नुका साथै सर्वसुलभ शैक्षिक कल्याण प्रणालीलाई प्रवर्द्धन गर्नु हो। सहायता कार्यक्रमअन्तर्गत वैकल्पिक विद्यालयमा भर्ना हुने विद्यार्थीहरू पनि समावेश गरिएका छन्। 

आवेदनका लागि विद्यार्थीको भर्ना मितिसम्म ह्वासङ सहरमा अभिभावकको बसोबास दर्ता भएको हुनुपर्नेछ। भत्ता प्राप्त गर्न आवेदन अवधि घोषणा गरिएको दिनदेखि आगामी नोभेम्बर २७ सम्म रहनेछ। आवेदन स्वीकृत भएपछि रकम आवेदन दिएको मितिअनुसार अर्को महिनाको १५ गते वा महिनाको अन्तिम दिन प्रदान गरिने सहर प्रशासनले जनाएको छ।

आवेदन ह्वासङ सहरको एकीकृत आरक्षण प्रणाली वेबसाइटमार्फत अनलाइन वा अभिभावक बसोबास क्षेत्रअन्तर्गत पर्ने स्थानीय प्रशासनिक कल्याण केन्द्र (읍·면·동 행정복지센터) मा प्रत्यक्ष उपस्थित भएर दिन सकिनेछ।

सहरको शिक्षा सहयोग शाखाका प्रमुख पार्क नो यङले प्रवेश शुभकामना भत्ता नयाँ शैक्षिक यात्रा सुरु गर्ने परिवारहरूका लागि सानो भए पनि सहयोगी हुने अपेक्षा व्यक्त गरेका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×