Advertisement
Advertisement

ख्याङ्नाम नेपाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन ८ मार्चमा

Advertisement
Advertisement

ख्याङ्नाम नेपाली समाज दक्षिण कोरियाले आफ्नो स्थापनाको महत्वपूर्ण खुड्किलो पार गर्दै आगामी ८ मार्च २०२६ (आइतबार) का दिन “दोस्रो अधिवेशन” आयोजना गर्ने भएको छ। 경상남도 (ख्यङ्साङनाम्दो) क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई एउटै सूत्रमा बाँध्दै सामाजिक सेवामा सक्रिय रहँदै आएको समाजले अधिवेशनलाई भव्य र प्रतिनिधिमूलक बनाउने तयारी गरेको जनाएको छ।

अधिवेशन दिउँसो १:०० बजे Changwon Migrants Center (ख्याङ्नाम इजुमिन सेन्टर), 창원시 의창구 사화로18번길 30 मा आयोजना हुनेछ। समाजले 경상남도 क्षेत्र तथा आसपासमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनी, विभिन्न संघ–संस्थाका प्रतिनिधि एवं सामाजिक व्यक्तित्वहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन हार्दिक निमन्त्रणा गरेको छ।

समाजका अनुसार, अधिवेशनले विगत कार्यकालको समीक्षा, आगामी कार्ययोजना निर्माण तथा नयाँ नेतृत्व चयनजस्ता विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। साथै, सहभागीहरूको सक्रिय सहभागिता र सुझावलाई संस्थाको भविष्यका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने आधारका रूपमा लिइने जनाइएको छ।

ख्याङ्नाम नेपाली समाज दक्षिण कोरिया 경상남도 क्षेत्रमा क्रियाशील नेपालीहरूको साझा संस्था हो। यसले सामाजिक सेवा, आपसी सहयोग र सांस्कृतिक संरक्षणका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। विशेषगरी, हरेक वर्ष आयोजना हुने MAMF (Migrants’ Arirang Multicultural Festival) मा नेपाली समुदायको तर्फबाट व्यवस्थापन तथा समन्वयको महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको संस्था यही हो।

समाजले दोस्रो अधिवेशनलाई ऐतिहासिक बनाउँदै प्रवासमा नेपाली एकताको सन्देश अझ मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×