Advertisement
Advertisement

छुङ्नाममा फेब्रुअरी १६ मा हुने “3rd Chhungnam Cup Pool Tournament” को सम्पूर्ण तयारी पूरा, लन्चसहित टाढाबाट आउने खेलाडीलाइ बस्नेको समेत ब्यबस्था

Advertisement
Advertisement

दक्षिण कोरियाको छुङछन नाम्दो क्षेत्र अन्तर्गत ओन्याङ ओन्छनमा फेब्रुअरी १६ मा आयोजना हुन लागेको 3rd Chhungnam Cup Pool Tournament को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। छुङनाम युथ इन्टरटेनमेन्ट ग्रुपको आयोजनामा फेब्रुअरी १६, २०२६ मा हुने उक्त प्रतियोगिता कोरियन नयाँ वर्षको अवसर पारेर सञ्चालन गर्न लागिएको हो।

प्रतियोगितामा सिनियर तथा जुनियर दुवै समूहका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। पहिलो चरणका खेलहरू Best of Three तथा सेमिफाइनल र फाइनल चरणका खेलहरू Best of Five को आधारमा सञ्चालन गरिनेछ।

💰 आकर्षक पुरस्कार व्यवस्था
• 🥇 प्रथम पुरस्कार: १६ लाख वन नगद, ट्रफी र प्रमाणपत्र
• 🥈 उपविजेता: १० लाख वन नगद, ट्रफी र प्रमाणपत्र
• 🥉 पहिलो र दोस्रो रनरअप: २–२ लाख वन सान्त्वना पुरस्कार

प्रतियोगितामा सहभागिताका लागि प्रवेश शुल्क १ लाख वन तोकिएको छ। सहभागी सम्पूर्ण खेलाडीहरूका लागि लन्च (Lunch) को व्यवस्था समेत गरिएको आयोजकले जानकारी दिएको छ।

📍 मिति र स्थान
• मिति: २०२६ फेब्रुअरी १६, दिउँसो १२ बजेदेखि
• स्थान: 충남 아산시 온천대로 1502(2층), 온양온천역 नजिकै

टाढाबाट आउने खेलाडीहरूको लागि बसोबासको व्यवस्था पनि गरिएको छ।

आयोजकले कोरियामा रहेका सम्पूर्ण पुल खेलप्रेमी महानुभावहरूलाई सहभागिता जनाई कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा दिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×