Advertisement
Advertisement

फेब्रुअरी १७ मा कोरियामा माघी पर्वको सांस्कृतिक महाधमाका, अञ्जु कुश्मी र स्थानीय कलाकारको प्रस्तुति

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका थारु समुदायको साझा संस्था थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको आयोजनामा माघी पर्व २०८२ (थारु सम्वत् २६४९) को अवसरमा फेब्रुअरी १७ तारिक सौलको 차차 मा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रमसँगै पाँचौँ अधिवेशन आयोजना हुने भएको छ।

कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ भने थारु परिकारको विशेष व्यवस्था गरिएको छ।थारु परिवारसँगै कोरियावासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई माघी पर्वको रौनक सँगै सांस्कृतिक आनन्द लिन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा राष्ट्रिय गायिका अञ्जु कुश्मीको विशेष प्रस्तुति रहनेछ भने थारु परिकारको साथ साथ स्थानीय कलाकारहरूको धमाकेदार प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ। लोकगीत, नृत्य तथा मौलिक सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई अझै भव्य बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रम २०२६ फेब्रुअरी १७(मंगलबार) बिहान ११:०० बजेदेखि 성동 차차차 스텐드빠 나이트 서울 특별시 중구 홍인 동15번지 (Train Line 2 &6 신당역 स्टेशन Exit नं. 1/12) मा सम्पन्न हुनेछ।

थारु कला, संस्कृति, भाषा, पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यस कार्यक्रमले कोरियामा रहेका थारु समुदायबीच आपसी सद्भाव र एकता थप मजबुत बनाउने विश्वास लिइएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×