Advertisement
Advertisement

नेपाल भलिवल संघ दक्षिण कोरिया शाखाको पहिलो बैठक सम्पन्न, रिक्त पदपूर्ति र संरक्षक–सल्लाहकार चयन

Advertisement
Advertisement

नेपाल भलिवल संघ दक्षिण कोरिया शाखाको चौथो कार्यसमितिको पहिलो बैठक भर्चुअल माध्यमबाट २०२६ फेब्रुअरी २ तारिखका दिन सम्पन्न भएको छ। बैठक संस्थाका अध्यक्ष विरेन्द्र राहुँ मगरको अध्यक्षतामा सम्पन्न भएको हो।

बैठकमा संघको वर्तमान अवस्था, संगठनात्मक संरचना तथा आगामी सिजनका कार्यक्रमहरूबारे विस्तृत छलफल गर्दै विभिन्न प्रस्तावहरू पारित गरिएको छ। बैठकले मुख्यत: रिक्त पदपूर्ति, संरक्षक तथा सल्लाहकार मनोनयन र सिजन २०२६ का भलिवल प्रतियोगिता कार्यक्रमसम्बन्धी प्रस्तावहरूमा निर्णय गरेको छ।

रिक्त पदपूर्ति सम्बन्धी प्रस्ताव अन्तर्गत
उपाध्यक्षमा पुस्कल पुन, महासचिवमा देवेन्द्र पुन, कोषाध्यक्षमा संजिव खतिवडा, सह–कोषाध्यक्षमा लोकराज पाण्डे तथा सदस्यमा संगम क्षेत्रीलाई चयन गरिएको छ।

संरक्षक तथा सल्लाहकार मनोनयन सम्बन्धी प्रस्ताव अन्तर्गत
संरक्षकमा बिपिन कुमार गुरुङ, बरिष्ठ सल्लाहकारमा भजिन्द्र क्षेत्रीलाई मनोनयन गरिएको छ। यस्तै, सल्लाहकारहरूमा खोम प्रसाद गुरुङ, नर कुमार गुरुङ, सुनेस के.सी., चन्द्र राना, लेसन गुरुङ, तुल घर्ति मगर, अमृत पाठक, हर्क विष्ट, फत्त पुन, ब्रो तमु र हिमाल खनाललाई चयन गरिएको छ।

सिजन २०२६ का कार्यक्रम सम्बन्धी प्रस्तावमा
आगामी सिजन २०२६ का लागि भलिवल प्रतियोगिता कार्यक्रम बाँडफाँड फेब्रुअरी १७ तारिख सउलमा भौतिक उपस्थितिमा गर्ने निर्णय गरिएको छ। सोही दिन रेफ्री छनोट, संघको सदस्यता तथा खेलसम्बन्धी आचारसंहिताबारे पनि छलफल गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले दक्षिण कोरियामा रहेका नेपाली भलिवल खेलाडी तथा खेलप्रेमीहरूबीच भलिवल खेलको प्रवर्द्धन र संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×